स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२१ बैशाख, चौतारा ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक हप्ताको लागि भन्दै आज २१ गतेसम्मको लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालयको सेवा पुनः एक हप्ताको लागि बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका सहायक प्रमुख अधिकारी बाबुराम खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस कार्यालयबाट प्रदान गर्दैै आएको शान्ति सुरक्षा र मुद्दाजस्ता अत्यावशेक बाहेकको सबै सेवाहरु बैशाख २८ गतेसम्मको लागि बन्द गरिएको उल्लेख छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण भएपछि बन्द गरिएको सेवा प्रजिअको दोस्रो परिक्षणमा पनि कोरोना संक्रमण नै भएको देखिएपछि पुनः बन्द गरिएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८