स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१७ साउन, हेलम्बु ।
असार १ गतेको बाढीको निरन्तरता स्वरुप साउन १६ गते राती पुनः मेलम्ची खोलामा बाढी आँउदा मेलम्ची माथी सुरक्षीत रहेको एकमात्र पक्की पुल रातोपुल बगाएको छ । दर्जनौं घर नदीमा मिसीएको छ भने जनस्तरबाट निर्मीत रेडीयो मेलम्चीको भवन समेत बाढीले बगाएको छ ।
जोखीम अझैपनि कायम रहेको छ । हिजो शनीबार पुनः बर्षाद विना नै बाढी आएपछि हेलम्बु गाँउपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा हेलिकप्टर मार्फत बाढीको पहिलो विन्दु मानिएको भ्रेमाथाङ पुगेर आएका छन् । उनै शेर्पाले क्यामेरामा कैद गरेका भ्रेमाथाङको केही दृष्य यस्ता छन् ः
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८