स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१७ साउन, मेलम्ची । सरकारी अध्ययन टोलीले सिन्धुपाल्चोकको हेलम्बु–मेलम्ची क्षेत्रको पहिरो तत्काल नरोकिने निष्कर्ष निकालेको छ।
शनिबार राति मेलम्ची नदीमा आएको बाढीले केही घर र पुल समेत बगाएपछि आइतबार गृह मन्त्रालय मातहतको राष्ट्रिय विपत् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणसहितबाट विज्ञहरुको टोली अनुगमनका लागि गएको थियो।
हेलिकोप्टरमार्फत मेलम्ची नदीको मुहान (जलाधार) क्षेत्रमा पुगेर अनुगमन गरेर फर्किएको सरकारी विज्ञहरुको टोलीले हेलम्बु–मेलम्ची क्षेत्रको पहिरो तत्काल नरोकिने निष्कर्ष निकालेको हो।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८