स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
६ असोज, चौतारा ।
मेलचौर युवा जागरण समाजले आयोजना गर्न लागेको प्रथम मालिकादेवी कप फुटबल प्रतियोगिता २०७८को लागि देश तथा विदेशबाट सहयोग गर्ने क्रम बढीरहेको छ । यो समाचार सुची तयार पार्दासम्म देश तथा विदेशबाट ३१ जना मनकारी सहयोगीहरुबाट दुई लाख छत्तीस हजार ७७५ रुपैयाँ नगद सहित विभिन्न खेल तथा स्वास्थ्य सामाग्री समेत प्राप्त भइसकेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका र वडा नं. ७ सहित सेवा कम्प्युटरले सहयोग गरेको प्रतियोगिताको उद्घाटन खेल असोज २० गते मेलचौरस्थित दरबारडाँडामा हुनेछ । सो प्रतियोगितामा सहभागी हुन चाहने टीमले असोज १८ गतेभित्र टीम दर्ता गराइसक्नुपर्ने समाजका अध्यक्ष कृष्ण श्रेष्ठले बताए ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टीमले ट्रफी, मेडल र प्रमाणपत्रका साथै क्रमशः नगद रु ६० हजार, ४० हजार र २० हजार रुपैंया प्राप्त गर्नेछन् ।
हालसम्म प्राप्त सहयोगीहरुको नामावलीः
१ महेश्वर दंगाल रु.१००१०
२ कविन दंगाल रु.१००६२.५०
३ विवेक गौतम रु.५०००
४ सुदर्शन दंगाल रु.५५५५
५ राजेन्द्र श्रेष्ठ रु.८०००
६ सागर दंगाल रु.५५५५
७ कृष्णहरी दंगाल रु.५५५५
८ नविन दंगाल रु.१००१०
९ कृष्णराज दंगाल रु.५५५५
१० रमेश गजुरेल रु.३३३३
११ पुष्पकुमार दंगाल रु.५५५५
१२ विजय दुलाल रु.७७७७
१३ मेलचौर युवा बचत समुह रु.५०,०००
१४ रमेश दंगाल रु. १०११०
१५ नेपाल रेडक्रस सोसाइटी, चौताराबाट २५० थान माक्स, ५ थान सेनीटाइजर, ६ वटा साबुन
१६ रेशम श्रेष्ठ रु.११,१११
१७ सुर्यबहादुर दंगाल रु.१०,०००
१८ चुडामणी दंगाल रु.१०,०००
१९ इश्वर दंगाल रु.५०००
२० रोविन घोरासैने रु.३००५
२१ पदम श्रेष्ठ रु.५०००
२२ रविनकुमार श्रेष्ठ रु.१०,०००
२३ तेजनाथ दुलाल रु.१०,०००
२४ पुरुषोत्तम दंगाल रु.३०१०
२५ अजयकुमार दंगाल रु.१०,०११
२६ तिलक दंगाल फुटबल एक थान
२७ चोकबहादुर दंगाल रु.५०००
२८ सौरभ नेपाल रु.५५५५
२९ मेरिना गजुरेल रु.२०००
३० लोकनाथ घोरासैने रु.५०००
३१ राम दंगाल रु.५०५०
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।