स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१७ मंसिर, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारलाई व्यापक बनाएका छन् । केन्द्रीय अध्यक्षदेखि केन्द्रीय सदस्य पदमा उम्मेदवार भएकाहरु सबैले आ-आफ्नो शैलीको प्रचारप्रसार गरिरहेका छन् ।
प्रचारप्रसारका लागि पञ्चेबाजादेखि देउडा गितको समेत प्रयोग गरिएको छ । केही उम्मेदवारले स्पिकरमा ठुलो स्वरमा गीत बजाइरहेका छन् भने केहिले लाखे नाच समेत प्रस्तुत गरिरहेका छन् ।
आफुले प्रचारप्रसारका मौलिक पञ्चेबाजा बजाएर मतदाताको ध्यान केन्द्रीत गरिरहेको केन्द्रीय सदस्य पदका उम्मेदवार सिन्धुपाल्चोककका दइन्द्र बहादुर ठकुरीले बताए ।
उम्मेदवारहरु सबैले ब्यानर र भिजिटीङ कार्डको भने अत्याधिक प्रयोग गररिहेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८