स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१८ माघ, चौतारा ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा पुनः बहस चर्किएको छ ।
यसलाई विरोध गरे मात्रै सच्चा नेपाली भइन्छ की भन्ने भ्रममा कुरै नबुझेकाहरूले पनि यसको विरोध गरिरहेका छन् भने केही दलका कार्यकर्ताहरू पार्टीको चाहना बमोजिम जसरी पनि पास हुनुपर्छ भन्ने पक्षमा समेत देखिएका छन् ।
पहिले यो सम्झौता पढेर मात्रै यस सम्बन्धी धारणा बनाउनु उपयुक्त हुने हुनाले हामीले यहाँ सो सम्झौता प्रस्तुत गरेका छौं ।
[dflip id="4136" ][/dflip]
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८