स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आसन्न स्थानीय तह निर्वाचनको लागि मतपत्र सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले आफ्नो आधिकारीक वेबसाइटमा मतपत्र सार्वजनिक गरेको हो ।
सिन्धुपाल्चोक जिल्लाको मतपत्र २ तर्फी रहने भएको छ । मतपत्रको पहिलो लहरमा नेकपा एमालेको सुर्य चिन्ह रहेको छ भने अन्तिम लहरमा स्वतन्त्र चिन्ह लालटिन रहेनछ ।
निर्वाचनको लागि ५५ प्रकारका सामग्री निर्वाचन आयोगबाट प्राप्त भइसकेको, १५ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयले नै खरीद गरी सबै तयारी भइरहेको छ । मतपत्र समेत जिल्लामा आइपुगीसकेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८