स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको १२ वटै स्थानीय तहमा मतगणना शुरु भएको छ । केही स्थानीय तहमा बैशाख ३० गते रातीदेखि नै मतगणना शुरु भएको हो भने मेलम्ची र पाँचपोखरी गाउँपालिकामा हिजो रातीदेखि मात्र्र मतगणना शुरु भएको छ ।
१ चौतारा साँगाचोकगढी नगरपालिका
मेयर
नेपाली कांग्रेस– १६२१
नेकपा एमाले – २९८०
माओवादी – ४३३४
उपमेयर
नेपाली कांग्रेस– १७३९
नेकपा एमाले – ३१२१
समाजवादि – ३६४१
२. बाह्रविसे नगरपालिका
मेयर
नेपाली कांग्रेस– ४४६२
नेकपा एमाले – २३५९
माओवादी – ४६५
उपमेयर
नेपाली कांग्रेस– ४१८०
नेकपा एमाले – २६२३
माओवादी – २६१
३. मेलम्ची नगरपालिका
मेयर
कांग्रेस ५४४
एमाले ७१५
समाजवादी ५४२
उपमेयर
राप्रपा ४११
एमाले ६५४
माओवादी ६६४
४. ईन्द्रावती गाँउपालिका
अध्यक्ष
नेपाली कांग्रेस– २०६९
नेकपा एमाले –२२७९
माओवादी – १५०४
राप्रपा –७
उपाध्यक्ष
नेपाली कांग्रेस– २१०९
नेकपा एमाले – २३२२
माओवादी – १२१९
५. सुनकोसि गाँउपालिका
अध्यक्ष
नेपाली कांग्रेस–१६७४
नेकपा एमाले – ११६५
समाजवादी –३६
राप्रपा –६
उपाध्यक्ष
नेपाली कांग्रेस– १६३९
माओवादी – १०५५
राप्रपा –४
६. बलेफी गाँउपालिका
अध्यक्ष
नेपाली कांग्रेस– १६४५
नेकपा एमाले – ९६०
माओवादी – १९६२
उपाध्यक्ष
नेपाली कांग्रेस– १७२०
नेकपा एमाले – १३९४
समाजवादी – १०३५
७. जुगल गाँउपालिका
अध्यक्ष
नेकपा एमाले – १०१३
माओवादी – २२५३
उपाध्यक्ष
नेपाली कांग्रेस– १६९१
नेकपा एमाले – ९७४
८. भोटेकोशि गाँउपालिका
अध्यक्ष
नेपाली कांग्रेस– ८५२
नेकपा एमाले – ९५३
माओवादी – ७९३
समाजवादी – ५५१
उपाध्यक्ष
नेपाली कांग्रेस– १०३६
नेकपा एमाले – १२४२
माओवादी – ६५०
समाजवादी – ३६५
९. लिंसखुपाखर गाँउपालिका
अध्यक्ष
नेपाली कांग्रेस – ७२२
नेकपा एमाले – ८५६
माओवादी – १०४१
समाजवादी – ६९
उपाध्यक्ष
नेपाली कांग्रेस– ८३२
नेकपा एमाले – ७४२
माओवादी – ७६८
समाजवादी – ४९
१०. त्रिपुरासुन्दरी गाँउपालिका
अध्यक्ष
नेपाली कांग्रेस – १६०६
नेकपा एमाले – १५४५
माओवादी – ४२७
समाजवादी – ४
उपाध्यक्ष
नेपाली कांग्रेस– १६०७
नेकपा एमाले – १५०९
माओवादी – ५१८
समाजवादी – ४
११. हेलम्बु गाँउपालिका
नेपाली कांग्रेस – ४०७६
नेकपा एमाले – ३४५६
माओवादी – ६३९
उपाध्यक्ष
नेपाली कांग्रेस– ३९५३
नेकपा एमाले – ३४३६
माओवादी – ७५
समाजवादी – ३६
१२. पाँचपोखरी थाङ्पाल गाउँपालिका
अध्यक्ष
माओवादी ५५७
एमाले ८५९
राप्रपा १५२
उपाध्यक्ष
काँग्रेस ६०३
एमाले ८५५
राप्रपा ९०
यो तथ्याङमा केही स्थानीय तहमा मत थप भएको हुनसक्छ । सम्पादक
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।