स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आर्थिक बर्ष २०७९/०८० का लागि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले ६५ करोड ७२ लाख रुपैयाँ अनुदान पाउने भएको छ । जिल्लाको १२ स्थानिय पालिकामध्ये सबैभन्दा बढि यसेै नगरपालिकाले पाउने भएको हो ।
गाउँपालिका अन्तर्गत भने इन्द्रावती गाउँपालिकाले सबैभन्दा बढि अर्थात ४४ करोड ८ लाख रुपैयाँ अनुदान पाएको छ ।
जिल्लामा अनुदान भने हेलम्बु गाउँपालिकाले ३० करोड रुपैयाँर भोटेकोसी गाउँपालिकाले २६ करोड ८ लाख रुपैयाँ पाएको छ ।
सिन्धुपाल्चोक जिल्लाका पालिकाहरुले प्राप्त गर्ने अनुदान
१. बाह्रबिसे न पा ३७ करोड ७२ लाख
२. चौसागढी न पा ६५ करोड ६८ लाख
३. मेलम्ची न पा ६२ करोड ५ लाख
४. भोटेकोशी गा पा २६ करोड ८ लाख
५. त्रिपुरासुन्दरी गा पा २७ करोड २४ लाख
६. लिसंखुपाखर गा पा ३० करोड ८३ लाख
७. सुनकोशी गा पा ३६ करोड ३१ लाख
८. बलेफी गा पा ३३ करोड ९५ लाख
९. जुगल गा पा ३३ करोड ८२ लाख
१०. ईन्द्रावती गा पा ४४ करोड ८ लाख
११. पाँचपोखरी थाङ्पाल गा पा ३३ करोड १ लाख
१२. हेलम्बु गा पा ३० करोड
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८