स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
संविधानमा नै उल्लेख भएको माध्यमिक तहसम्मको निशुल्क शिक्षा धेरै ठाउँमा अझै कार्यान्वयनमा आउन सकेका छैनन् । गुणस्तरीय शिक्षा दिने नाममा सामुदायिक विद्यालयहरुले पनि निजी सरह शुल्क असुल गरिरहेकोमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले भने यसलाई कार्यान्वयनमा ल्याउने भएको छ ।
नगरपालिकाको आज सम्पन्न ११ औं नगरसभामा प्रस्तुत निति तथा कार्यक्रममा नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले नगरपालिका भित्रका सबै विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने बालबालिकाहरुलाइ निशुल्क शिक्षा पाउने अधिकार सुनिश्चित गर्न यस्तो निति लिइएको बताए ।
नगरपालिकाले कक्षा ५ सम्मका बालबालिकाहरुको लागि उपलब्ध गराउँदै आएको दिवा खाजा कार्यक्रम समेत कक्षा ८ सम्म विस्तार गर्ने बताएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८