Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2025 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ पौष १, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सभामुख सापकोेटासँगै सिन्धुपाल्चाेक १ मा ३ जनाको टिकट दावी

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ भाद्र १९, आईतबार (३ साल अघि)
सभामुख सापकोेटासँगै सिन्धुपाल्चाेक १ मा ३ जनाको टिकट दावी

नेकपा (माओवादी केन्द्र) १ नं प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनका लागि सभामुख अग्नी प्रसाद सापकोटासँग तीन जनाले टिकट दावी गरेका छन् । सभामुख सापकोटासँगै उनकै भतिजो माधव सापकोटा सुबोध र फुलम तामा प्रज्ञा सिफारीस भएका छन् ।
सुबोध पार्टीको केन्द्रिय सदस्य हुन् भने प्रज्ञा बागमती प्रदेश सदस्य हुन् । सिन्धुपाल्चोकको सो क्षेत्र नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको गृह क्षेत्र समेत हो । गठबन्धन भएमा कुन दलले टिकट पाउने हो भन्ने कौतुहलताकै विच बस्नेत पार्टीबाट एकल सिफारीसमा परेका छन् भने सापकोटसँग भने नेकपा (माओवादी केन्द्र) क्षेत्रीय समन्वय समितिद्वारा तीन जनाको नाम सिफारीस गरेको हो ।
नेकपा (माओवादी केन्द्र) क्षेत्रीय समन्वय समितिद्वारा प्रस्तावित नामावलीमा प्रतिनिधिसभा १ मा समानुपातिक तर्फ पुण्यप्रसाद पराजुली – खस आर्य, बिष्णुकुमार श्रेष्ठ – आदिवासी जनजाति, पूर्णबहादुर तामाङ – आदिवासी जनजाति, गणेश बिक – दलित, पार्वती थामी – अल्पसंख्यक उम्मेदवार सिफारीसमा परेका छन् ।
प्रतिनिधी सभा १ को प्रदेश सभा (क) तर्फ प्रत्यक्षमा सरल सहयात्री पौडेल एकल सिफारीसमा परेका छन् । सोही क्षेत्रको समानुपातिक तर्फ राजकुमार पौडेल – खस आर्य, लालकान्छा तामाङ – आदिवासी जनजाति, ज्ञानेन्द्रबहादुर गुरुङ – आदिवासी जनजाति, राजु खाती – दलित, आशा गुरुङ शेर्पा – आदिवासी जनजाति र सुन्दर पहरी – अल्पसंख्यक कोटामा सिफारीसमा परेका छन् ।
प्रतिनिधी सभा १ को भप्रदेश सभा (ख) तर्फ भने प्रत्यक्षमा अम्बिका नेपाल, चन्द्र सापकोटा, टिएन सापकोटा, प्रताप सि तामाङ रहेका छन् । समानुपातिक तर्फ अमृता नेपाल – खस आर्य, गोकर्णदास श्रेष्ठ – आदिवासी जनजाति, पदम श्रेष्ठ – आदिवासी जनजाति, सागर परियार – दलित र सुभाष सुन्दाश– दलित, टिकाराम पराजुली – अपाङ्ग कोटामा सिफारीसमा परेका छन् ।

  • नेकपा माओवादी केन्द्र
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

  • सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

  • भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

  • १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    • ताजा अपडेट
    • २४ घण्टामा

    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    इको पहिरोमा स्थानीयको धर्ना, अरनिको राजमार्ग बन्द

    सिन्धु एमालेमा ओली समूह कमजोर, हराए ५९ प्रतिशत संगठित सदस्य !

    सिन्धुपाल्चोकमा १४५ मतदानस्थल, एउटा थप्न प्रस्ताव

    नेपालमै पहिलोपटक ह्विलचेयरमै बसेर सापकोटाको बन्जी

    प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    समाचार
    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0