स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको चौतारा अस्पतालमा दशैंको महाअस्टमीको दिन मात्रै ८ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । शंकास्पद १६ जनाको परिक्षण गर्दा आधा व्यक्तिमा डेङ्गु पुष्टि भएको हो ।
दशैंको विदामा अस्पतालको ओपिडी बन्द रहँदा इमर्जेन्सीमा समेत विरामीको चाप वढेको छ । आज एकै दिन अस्पतालमा ६० जना भन्दा धेरै विरामीले सेवा लिएको अस्पतालका डाक्टर धिरज पौडेलले बताए । दशैंको समयमा सामान्य ज्वरो, डेङ्गुका विरामी सहित विभिन्न दुर्घटनामा परि चोटपटक लागेका विरामीको चाप वढेको उनले बताए ।
ओपिडिमा आउनुपर्ने बिरामी समेत इमर्जेन्सीमा आँउनुपर्दा विरामीको चाप बढेको हुनसक्ने अस्पतालमा हेल्थ असिस्टेन्ट विजेन्द्र यादवले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८