स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा सिन्धुपाल्चोकको मतगणना जारी छ । जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार समानुपातिक तर्फ नेकपा एमालेले अग्रता लिएको छ ।
प्रतिनिधिसभा २ तर्फ १४ हजार ९ मत गन्दा समानुपातिकमा नेकपा एमालेले ४३०३ मत प्राप्त गरेको छ । एमालेपछि नेपाली कांग्रेसले ३९५४ मत र नेकपा माओवादी केन्द्रले ३१६७ मत ल्याएको छ ।
समानुपातिक तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले ९४३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले ८४२ मत पाउँदा नेकपा एकीकृत समाजवादीले १७१ मत प्राप्त गरेको छ ।
प्रदेश सभा तर्फ भने प्रतिनिधि सभा १ को प्रदेश १ को समानुपातिक तर्फको १४ हजार २ मतगणना गर्दा एमालेले ४५६६, कांग्रेसले ४३९१, माओवादीले २८५५ र राप्रपाले ११०८ मत प्राप्त गरेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८