स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सबै उम्मेदवार विजयी भएका छन् । एउटा प्रतिनिधिसभा र २ वटा प्रदेशसमा सदस्य पदमा मात्रै उम्मेदवारी दिएका माओवादीका सबै उम्मेदवारहरु विजयी भएका हुन् ।
सिन्धुपाल्चोकको प्रतिनिधी सभा १ मा माओवादीका माधव सापकोटा सुवोधले नेकपा एमालेका सरेश नेपाललाई पराजित गर्दै सापकोटाले जित निकालेका हुन् । सापकोटाले ३० हजार ३७४ मत पाउँदा नेपालको २७ हजार २० मत पाए ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा १, प्रदेश २ मा माओवादिका सरल सहयात्री पौडेलले १७ हजार २५६ मत ल्याएर विजयी भएका छन् भने सो क्षेत्रमा एमालेका होमनारायण श्रेष्ठले १३हजार १३ मत ल्याए ।
प्रतिनिधि सभा २ को प्रदेश सभा २ मा माओवादीका युवराज दुलालले २० हजार ९०६ मत ल्याएर १२ हजार १३९ मत ल्याएका एमालेका अमानसीं तामाङलाई पराजित गरेका हुन् ।
सिन्धुपाल्चोक, नेपाल
news.khullapana@gmail.com
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
सम्पादक : विजय नेपाल
ब्यवस्थापक : पवित्रा डोटेल
संवाददाता: दिपेन्द्र घले
संवाददाता : कमल धिताल