स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा १ को प्रदेश सभा १ बाट बागमती प्रदेशसभा सदस्य पदमा निर्वाचित युवराज दुलाल शरद बागमती प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्री भएका छन् ।
दुलालले अघिल्लो कार्यकालमा बागमती प्रदेशकाे सामाजिक विकास मन्त्रालयकाे नेतृत्व गर्दै शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधि, युवा खेलकुद र सामाजिक सुरक्षा जस्ता महत्त्वपूर्ण बिषयमा आफ्नो कार्यकुशलता देखाइसकेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८