स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मन्दिरको अतिक्रमित जग्गा फिर्ता ल्याई घेराबार गर्दै वडाध्यक्ष बस्नेत
करिब ८० वर्षदेखि व्यक्तिको कब्जामा रहेको मन्दिरको जग्गा फिर्ता ल्याइ घेराबार गर्न थालिएको छ । सिन्धुपाल्चोकको पाँचपाेखरी थाङपाल गाउँपालिका ४, थाङपालकाेटस्थित देबिथान बछलामाई मन्दिरको जग्गा फिर्ता ल्याइएको हो ।
मन्दिरकै भएपनि उचित संरक्षणको अभावमा व्यक्तिले भोगचलन गरिरहेको करिब १० आना जग्गा सो वडाका वडाध्यक्ष कुलबहादुर बस्नेतको अग्रसरतामा सो जग्गा फिर्ता ल्याइएको स्थानिय सुन्दर सापकोटाले बताए । वडाध्यक्षको नेतृत्वमा पालिकाको प्राविधिक सहितको टोलिले मन्दिर परिसरकाे जग्गा फिर्ता ल्याइएको हो ।
जग्गा फिर्ता गरेसँगै सो स्थानमा पर्खाल लगाएर घेराबार समेत गर्न थालिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८