स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेकपा एमाले नेता तथा सिन्धुपाल्चोक प्रतिनिधि सभा २ का निवर्तमान साँसद शेरबहादुर तामाङले बजेटमा गाँजाको औषधिजन्य सम्भाव्यता अध्ययन गर्ने व्यवस्था गरिएकोमा खुसी व्यक्त गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा गाँजाको औषधिजन्य सम्भाव्यता अध्ययन गर्ने व्यवस्था गर्ने बताएको थियो ।
‘गाँजा खेतीका लागि पहिलो खुड्किलो हो । म खुसी छु । सरकारलाई धन्यवाद,’ उनले भने । पूर्वमन्त्री तामाङ गाँजाबाट नेपालले आर्थिक समृद्धि हापिसल गर्न सक्ने भन्दै यसको वकालतमा छन् ।
उनले विभिन्न सामाजिक व्यक्तिहरूलाई मोबाईलमा म्यासेज पठाएर समर्थनका लागि धन्यवाद समेत दिएका छन् । संसदमा आफुले दर्ता गरेको ‘गाँजा खेतीलाई नियमन तथा ब्यबस्थापन गर्न बनेको बिधेयक’ लाई ब्युँताउन समेत उनले अनुरोध गरेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८