स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बैंकिङ कसुर मुद्दामा ३ दिन कैद सजाय फैसला भई फरार रहेका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ५, बाँडेगाउँका ज्यानबहादुर तामाङ पक्राउ परेका छन् ।
२०७८ साल असोज ८ गते उच्च अदालतको फैसलापछि फरार रहेका तामाङ इलाका प्रहरी कार्यालय, नवलपुरले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । उनलाई पक्राउ गरी जिल्ला अदालत चौतारामा पेश गरेकोमा आजै कारागार चलान गरिएको उपरीक्षक खड्काले बताए ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिइ फरार रहेका व्यक्तिहरूको खोजी कार्य तिव्र पारेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८