स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को २९ औं स्थापना दिवसको अवसरमा सिन्धुपाल्चोकमा सामुदायिक वन समुहका प्रमुख तथा पदाधिकारीहरुलाइ प्रशिक्षण सहित अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।
महसंघले डिभिजन स्तरमा सामुदायिक वन उपभोक्ता समुहहरुको लाथि वार्षिक प्रगति प्रतिवेदन तयारी, लेखा परिक्षण तथा सुशासन अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । डिभिजन वन कार्यालय , सिन्धुपाल्चोकसँगको समन्वयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको सिन्धुपाल्चोक महासंघका अध्यक्ष जनकराज गिरीले बताए ।
सो अवसरमा सामुदायिक वन समुहले आर्थिक सुशासन कायम गर्ने विषयमा विज्ञ शम्भुप्रसाद पोखरेलले सहजीकरण गरेका थिए भने वार्षिक प्रगति प्रतिवेदन तयारी , मौजुदा कानुुन तथा विविध विषयमा वन अधिकृत भक्त श्रेष्ठले सहजीकरण गरेका थिए ।
महासंघले सामुदायिक वन समुहको क्षमता विकास तथा हक तथा अधिकारको विषयमा समेत लड्दै आएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८