Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2025 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ जेष्ठ १७, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हाम्रो बारेमा

नेपालमा पत्रकारिताको इतिहास निकै लामो छ । गाउँमा कटुवालले ढोल बजाउदै सूचना दिएको इतिहास होस् वा परेवाको खुट्टामा बाँधेर चिठ्ठी पठाएको विगत । यिनै विगतमा अडिएर अहिलेको पत्रकारिता वर्तमान न्यु मिडियासम्म आइपुगेको छ । रेडियो, टेलिभिजन र पत्रिकाको समाचार कुर्ने बानी लागेका आम दर्शक तथा पाठकलाई एक क्लिकमा नै आफ्नो अनुकुल समयमा हर प्रहर खबर पढ्न न्यु मिडिया बरदान सावित भइसकेको छ ।

यही न्यु मिडिया अखबारिताको भीडमा सरल र स्वतन्त्र पत्रकारिता गर्दै आम मानिसको तथ्य सहितको सत्य समाचार पढ्न पाउने नेपालको संविधानले नै निर्दिष्ट गरेको सूचनाको हकलाई थप मजबुत बनाउन हामी खुल्लापाना डटकम (www.khullapana.com) लिएर आएका हौं । हामी आम पाठकको मनोभावना माथी खेल्ने छैनौँ । हामीले पस्किने सामग्रीहरू सरल हुनेछन् र सत्य र तथ्य समाचार पस्किदै लोकतन्त्र, सुशासन र सामाजिक न्यायको मार्गमा कहिल्यै विचलित नभइ यहाँहरू सँगसँगै यात्रा गर्नेछौँ ।

खुल्ला हृदयले समावेशी समाचार पस्कनु खुल्लापानाको एकमात्र ध्येय हो । तपाईंको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै प्रचलित कानुनको अधीनमा रही कुनाकन्दरादेखि विश्वबजारका नयाँ, सत्य र रोचक समाचार हामी तपाईँहरूलाई अर्पण गर्न हरदम प्रयासरत रहनेछौं । तपाई आम पाठक हाम्रो पाठक मात्र नभएर समाचारको स्रोतको रुपमा पनि हामीले लिएका छौं । तपाईंको नजिकका समाचार बन्न लायक घटना, तपाईँका सिर्जना, तपाईँका विचार सबै यसमा अट्नेछन् । यसको लागि तपाईंले हामीलाई जुनसुकै बेला जुनसुकै माध्यमबाट सम्पर्क गर्न सक्नुहुनेछ ।

स्वतन्त्र र सरल पत्रकारिताको अभाव टार्दै आम मानिसमा आफ्नो समाचार पोर्टल बन्न सिङ्गो नेपाल प्रा.लि.ले अंग्रेजी नयाँ बर्ष २०२१ जनावरी १ को अवसर पारेर पहिलो पाइला चाल्दै २०७७ फागुन ७ गते प्रजातन्त्र दिवसको पवित्र दिनमा सम्पूर्ण कानुनी प्रकृया पुरा गरेर विधिवत् रुपमा आएका छौं । जबसम्म तपाईंहरू पाठक, दर्शक, लेखक, आलोचक, शुभेच्छुक र विज्ञापनदाताका रूपमा हामीसित जोडिनुहुनेछ, तबसम्म हामी किञ्चित विचलित नभइ तपाईंहरूसँग जोडिएर रहनेछौं ।

खुल्लापाना डटकममा प्रकाशित सबै सामग्रीहरू तपाईं हामी सबैको साझा सम्पत्ति हो । यसको संरक्षण गर्नु सबैको दायित्व पनि भएकोले यसमा प्रकाशन तथा प्रसारण भएको कुनै पनि सामग्री पुरै वा केही अंश पुनःउत्पादन, पुनःप्रकाशन, पुनर्लेखन वा पुनःप्रशारणको लागि कसैलाई अनुमती दिइएको छैन । अत्यावशेक अवस्थामा त्यसरी प्रयोग गर्नुअघी सम्पादकको अनुमती लिनु नै हुनेछ भन्नेमा हामी पुर्ण विश्वस्त छौं । त्यसो नगरी अन्यथा भएको पाइएमा कानुनी उपचारमा जानैपर्ने हाम्रो बाध्यतालाई समेत तपाईंले स्वीकार गर्नुनै हुनेछ भन्नेमा समेत ढुक्क छौं ।


Logo

सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

सिन्धुपाल्चोक, नेपाल

[email protected]

समाचार सम्पर्क ९८५११५३५४५

विज्ञापनको लागि ९८४१९८९९४१

सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

हाम्रो टीम

सम्पादक : विजय नेपाल

ब्यवस्थापक : पवित्रा डोटेल

संवाददाता: दिपक थापा

संवाददाता : कमल धिताल

साईट मेनु

  • Home
  • फुर्सदमा
  • शर्तहरु
  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • समाचार
  • रिपोर्टरहरु
  • English Edition

सामाजिक सञ्जाल

© 2021 - 2025 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

0