Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2025 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ पौष १, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

२ महिनादेखि तातोपानी भन्सारमै थन्कियो १० हजार बोरा मल

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
विजय नेपालताताेपानी २०७९ अषाढ २६, आईतबार (३ साल अघि)
२ महिनादेखि तातोपानी भन्सारमै थन्कियो १० हजार बोरा मल

यतिबेला नेपाली किसानहरूलाई खेतमा धान रोपाइ गर्न भ्याइनभ्याई छ । मानो रोपेर मुरी उब्जाउन दिनरात पसिना बगाइरहेका किसानहरू धानबालीमा हाल्नको लागि रासायनिक मल नपाएर हैरान छन् । तर यता सिन्धुपाल्चोकको तातोपानी भन्सारमा करिब १० हजार बोरा युरिया मल थन्किएर बसेको दुई महिना पुरा भइसकेको छ ।

सिन्धुपाल्चोकको तातोपानी भन्सारमा यस वर्ष गत बैशाख २५ गते दुई हजार दश बोरा युरिया मल आइपुग्यो । मल आएपछि खेतबारीमा हाल्नको लागि खाँचो नहुने भयो भन्दै तातोपानी भन्सारमा काम गर्ने मजदुरहरू पनि खुसी भए । लगातार मल आउने क्रम बढ्दै गएपछि खुसी भएका मजदुरहरू सो मल दुई महिनादेखि नाकामै थन्किँदा निराश बनेका छन् ।

यस्तै निराश एक मजदुर हुन् भोटेकोशी गाउपालिका ३ का माइला थामी । मल आएर गोदाममा थन्किएको यत्तिका समय भइसक्दा समेत किसानकोमा नपुगेकोमा उनले दुखेसो गरे । ‘मल यहाँ आएर बसेको छ, आफूले खेतमा मल हाल्न नपाएर खेती बिग्रिसक्यो ।’ उनले भने ।

नाकामा बैशाख २५ गते २ हजार १० बोरा, २६ गते २ हजार २७ बोरा, २७ गते १ हजार ९८० बोरा, २९ गते २ हजार १२ बोरा र ३१ गते १ हजार ९४२ बोरा गरी सो प्याकेजमा कुल ९ हजार ९ सय ७१ बोरा मल आइपुगेको हो । आयातकर्ता र सरकारबीचको बेमेलका कारण ती मल नाकामा अड्किएको दुई महिना भइसकेको छ । भन्सार कार्यालयले सो मल उठाउन पटकपटक ताकेता गर्दा पनि आयातकर्ताले मल लगेका छैनन् ।

भन्सार नियमावली अनुसार भन्सारमा आइपुगेको ६० दिनसम्म पनि सामग्री नलगेमा प्रकृया पुर्याएर जफत गर्न सक्छ । सो मल उठाउनुपर्ने अन्तिम मिती असार ३१ गते हो । सो दिनसम्म पनि आयातकर्ताले मल नउठाएमा जफत गर्ने तयारीमा भन्सार कार्यालय छ । तर सो म्यादपछि पनि मनासिब कारण देखाउन सकेमा आयातकर्ताले थप समय पाउने तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।

ती मल विध म्यानेजमेन्ट, ग्लोबलम्याटिक्स, सिनोम्याक्स र सिल्क ट्रान्सपोर्टले संयुक्त टेन्डर पारेर चिनबाट नेपाल भित्राएका हुन् । मल भन्सारमा आइपुगेपछि उनीहरूबीच कुरा नमिल्दा मल गोदाममै अड्कीएकाे हो । यही परिमाणको मल तिब्बतको खासा क्षेत्रमा समेत अड्किएर बसेको छ ।

  • tatopani
  • ताताेपानी
  • मल
  • प्रतिक्रिया दिनुहोस
    कृषि सम्बन्धि थप
  • बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

  • भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

  • १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

  • इको पहिरोमा स्थानीयको धर्ना, अरनिको राजमार्ग बन्द

    इको पहिरोमा स्थानीयको धर्ना, अरनिको राजमार्ग बन्द

    • ताजा अपडेट
    • २४ घण्टामा

    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    इको पहिरोमा स्थानीयको धर्ना, अरनिको राजमार्ग बन्द

    सिन्धु एमालेमा ओली समूह कमजोर, हराए ५९ प्रतिशत संगठित सदस्य !

    सिन्धुपाल्चोकमा १४५ मतदानस्थल, एउटा थप्न प्रस्ताव

    नेपालमै पहिलोपटक ह्विलचेयरमै बसेर सापकोटाको बन्जी

    प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    समाचार
    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0