Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

किशोरीको बलात्कार गरी हत्या गरेको आशंका

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ २३, शुक्रबार (१ साल अघि) ४५ पटक पढिएको
किशोरीको बलात्कार गरी हत्या गरेको आशंका

महेन्द्रनगर, २३ माघ ।

विद्यालय गएकी किशोरी शव फेला परेपछि बलात्कार गरी हत्या गरिएको आशंका गरिएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा बिहीबार साँझ १९ वर्षीया भागरथी भट्ट जंगलमा मृत भेटिएकी थिइन् ।

विद्यालय गएकी विद्यार्थीको शव फेला परेपछि विभिन्न ७ वटा विद्यार्थी संगठनहरुले कारबाहीको माग गरेका छन् । स्थानीय सनातन धर्म माध्यमिक विद्यालय सिर्कोटमा कक्षा १२ मा अध्ययनरत भट्टको शव लवलेक सामुदायिक वनमा भेटिएको थियो । प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार उनी बुधबार विद्यालय जान्छु भनी घरबाट हिँडेकी थिइन् ।

उनको बलात्ककारपछि हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । विद्यालय जान्छु भनेर निस्किएकी भट्ट बुधबारदेखि परिवारको सम्पर्कमा थिइनन् । उनको शव बिहीबार साँझ वनमा भेटिएको हो ।

प्रहरीले घट्नाबारे अनुसन्धान थालेको छ । गाउँबाट घटनास्थल पुग्न एक घण्टा हिँड्नुपर्छ । छात्राको शरीरभरि नीलडाम र घाउ छन् । कपडा पनि च्यातिएको छ । डिएसपी नारायण अधिकारी अनुसन्धानका लागि बिहीबार घटनास्थलमा पुगेका छन् ।

भट्टको हत्यामा सङ्लग्नको खोजी र हदैसम्मको कार्वाहिको लागि माग गर्दै शुक्रबार कञ्चनपुरमा स्वतन्त्र रुपमा श्रद्धाञ्जली तथा दवाब कार्यक्रम समेत आयोजना गरेको छ । मदन चोक, महेन्द्रनगरमा साँझ ४ बजेको लागि श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
अपराध सम्बन्धि थप
  • चिम्लिङमा खुकुरी हानी दुइजनाको हत्या

    चिम्लिङमा खुकुरी हानी दुइजनाको हत्या

  • नक्कली मह बनाउने समाजवादी नेता पक्राउ

    नक्कली मह बनाउने समाजवादी नेता पक्राउ

  • जीवनको घरमा चोरी गर्ने पक्राउ

    जीवनको घरमा चोरी गर्ने पक्राउ

  • गुम्बामा परपुरुषसँग मिलेर श्रीमानको हत्या

    गुम्बामा परपुरुषसँग मिलेर श्रीमानको हत्या

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0