Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २४, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

जीवनको घरमा चोरी गर्ने पक्राउ

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ पौष २६, सोमबार (१ साल अघि)
जीवनको घरमा चोरी गर्ने पक्राउ

२६ पुस, चौतारा ।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा, पुरानो बजारमा दिउसै चोरी गरी फरार रहेका ४ जना पक्राउ परेका छन् । नेपाल पत्रकार महासङ्घका अध्यक्ष समेत रहेका जीवनप्रसाद श्रेष्ठको घरमा गत पुस १२ गते चोरी गरी फरार रहेका मध्य ४ जना पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो ।

श्रेष्ठको घरमा कोही नभएको समयमा घरको मूलढोकाको ताला खोलेर अन्य ताला भने फुटाएर सुनको करिब १३ तोला र चाँदीको करिब ४ तोला गरगहना सहित नगद १ लाख समेत चोरी भएको थियो । घरमा कोठा गरी बस्ने सुनकोशी ६ की कञ्चन पराजुलीको संलग्नतामा चोरी भएको प्रहरीले जनाएको छ । पराजुलीसँग मूलढोकाको चाबी लिएर बाँकी कोठाको ताला भने फुटाएर उनीहरूले चोरी गरेका थिए ।

पक्राउ पर्नेमा सुनकोशी ६ की २० वर्षीया पराजुली सहित इन्द्रावती १० का २४ वर्षका मनिष सुन्दास, इन्द्रावती ९ का २५ वर्षका बुद्ध तामाङ र इन्द्रावती ९ कै २६ वर्षका विक्की भन्ने अनिल तामाङ रहेका छन् ।

उनीहरूको साथबाट केही गरगहना र नगद ४ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । पराजुलीलाई चोरी भएकै दिनबाट प्रहरी नियन्त्रणमा राखिएको हो भने अन्यलाई भने पुस २३ गते थानकोटबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
अपराध सम्बन्धि थप
  • थाङ्पालमा कुटपिटबाट तीन जना घाइते

    थाङ्पालमा कुटपिटबाट तीन जना घाइते

  • सिन्धुपाल्चोकका एसपी रामेश्वर यादव भ्रष्टाचारमा दोषी ठहर, विशेषको फैसला सर्वोच्चले उल्टायो

    सिन्धुपाल्चोकका एसपी रामेश्वर यादव भ्रष्टाचारमा दोषी ठहर, विशेषको फैसला सर्वोच्चले उल्टायो

  • डडुवामा काठ तस्कर गर्ने ११ जना पक्राउ

    डडुवामा काठ तस्कर गर्ने ११ जना पक्राउ

  • ३० हजारमा नयाँ २२० पल्सर मोटरसाइकल !

    ३० हजारमा नयाँ २२० पल्सर मोटरसाइकल !

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0