Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

बलात्कार आरोपमा शिक्षकलाई कालोमोसो

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ माघ ४, मंगलबार (१ साल अघि)
बलात्कार आरोपमा शिक्षकलाई कालोमोसो

४ माघ, सुकुटे ।

बजारमा होटल व्यवसाय सञ्चालन गरेर बसेकी एक महिलालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई स्थानीयले कालोमोसो दलेका छन् ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १०, सुकुटेको कोदारी आधारभुत विद्यालयका शिक्षक हरिचन्द्र खड्कालाई स्थानीय बासिन्दाले पक्राउ गरी कालोमोसो दलेर प्रहरीको जिम्मा लगाएका हुन् ।

निज शिक्षकलाई उक्त महिलालाई बलात्कार गर्ने प्रयास गरिरहेको समयमा स्थानीयले रंगेहात पक्राउ गरी कालोमोसो दलेर प्रहरीलाई बुझाएको स्थानीयले बताए ।

राती महिलाको कोठामा गएर ढोका ढक्ढक्याएपछि नियन्त्रण लिएको भन्दै स्थानीयले आफुहरूलाई बुझाएको र थप अनुसन्धानबाट मात्रै थप कुरा प्रस्ट हुने जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
अपराध सम्बन्धि थप
  • काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

  • दुई फरार अभियुक्त पक्राउ

    दुई फरार अभियुक्त पक्राउ

  • १५ दिन कैद सजाय पाएका फरार अभियुक्त पक्राउ

    १५ दिन कैद सजाय पाएका फरार अभियुक्त पक्राउ

  • वारेन्ट जारी भएको ११ औं दिनमा समातिए टोपबहादुर रायमाझी

    वारेन्ट जारी भएको ११ औं दिनमा समातिए टोपबहादुर रायमाझी

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0