Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २८, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

दुईजना फरार अपराधी पक्राउ गरि जेल चलान

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ चैत्र १९, आईतबार (२ महिना अघि)
दुईजना फरार अपराधी पक्राउ गरि जेल चलान

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले दुईजना फरार अपराधी पक्राउ गरि जेल चलान गरेको छ । प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार विशाल केसी र सवारी ज्यान मुद्दाका फरार नरबहादुर बस्नेतलाई पक्राउ गरि जेल चलान गरेको हो ।

फैसला कार्यान्वयन अन्तर्गत सिन्धुपाल्चोक जिल्ला अदालतको २०७८ असोज १३ गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ३ वर्ष ६ महिना कैद सजाँय भई फरार रहेका सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोगढी नगरपालिका १३ का २३ बर्षीय विशाल केसीलाई आज आइतबार १९ आफ्नै घरबाट नियन्त्रणमा लिई अदालत पेश गरेकोमा कैद सजाय असुलका लागि अदालतले आजै कारागार चलान गरेको हो ।

त्यस्तै तनहुँ जिल्ला अदालतको २०७० फागुन २० गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना कैद र रु.२,०००।- जरिवाना सजाँय भई फरार रहेका दोलखा जिल्ला शैलुङ गाउँपालीका ८ का ३३ बर्षीय नरबहादुर बस्नेतलाई २०७९ चैत १८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोगढी नगरपालिका ५ बाट पक्राउ गरी जिल्ला अदालत, सिन्धुपाल्चोकमा पेश गरिएकोमा बस्नेतलाई समेत कैद तथा जरिवाना असुलका लागि आज चैत १९ गते चौतारा कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • crime
  • police
  • प्रतिक्रिया दिनुहोस
    अपराध सम्बन्धि थप
  • दुई फरार अभियुक्त पक्राउ

    दुई फरार अभियुक्त पक्राउ

  • १५ दिन कैद सजाय पाएका फरार अभियुक्त पक्राउ

    १५ दिन कैद सजाय पाएका फरार अभियुक्त पक्राउ

  • वारेन्ट जारी भएको ११ औं दिनमा समातिए टोपबहादुर रायमाझी

    वारेन्ट जारी भएको ११ औं दिनमा समातिए टोपबहादुर रायमाझी

  • प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    • ताजा अपडेट
    • २४ घण्टामा

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0