Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2025 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ पौष १, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मुलुकमा ठुलो आर्थिक खाडल छ-पुर्वमन्त्री विक्रम पाण्डे

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानासुकुटे २०८२ बैशाख ११, बिहिबार (७ महिना अघि)
मुलुकमा ठुलो आर्थिक खाडल छ-पुर्वमन्त्री विक्रम पाण्डे

मुलुकमा ठुलो आर्थिक खाडल छ-पुर्वमन्त्री विक्रम पाण्डे

‘मुलुकको वार्षिक राजश्व आम्दानी जम्मा ८ अर्ब रुपैयाँको छ, तर खर्च भने वार्षिक २० अर्बको छ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवम् पुर्व शहरी विकास मन्त्री विक्रम पाण्डेले भने-‘वार्षिक १२ अर्ब रुपैयाँको आर्थिक खाडल अब मुलुकले धान्न सक्दैन ।’

सुकुटेमा भएको निर्माण व्यवसायी संघ, सिन्धुपाल्चोकको १७औं साधारणसभामा प्रमुख अतिथिको रुपमा आएका पाण्डेले सरकारले धमाधम ठेक्का लगाउने तर ठेकेदारलाई समयमै रकम भुक्तानी गर्न नसकेको बताए । यसले मुलुकको पुर्वाधार विकासमा ठुलो समस्या उत्पन्न भएको उनले बताए ।

पूर्वमन्त्री पाण्डेले मुलकमा अब आर्थिक रुपमा ठूलै संकट आउन लागेको संकेत दिंदै निर्माण व्यवसायी तथा व्यापारीहरु मात्रै नभई बैंकहरु समेत डुब्ने अवस्था आउन लागेको ठोकुवा गरेका छन् । बुधबार पर्यटकीय नगरी सुकुटे पुगेका चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का सांसद पाण्डेले मुलुकमा ८ खर्ब भन्दा बढी राजश्व नउठेको तर २० खर्ब बढी खर्च भएको तथ्य प्रस्तुत गर्दै १२ खर्ब कसरी पुर्ताल हुन्छ ? भन्दै प्रतिप्रश्न गरे ।

विदेशीहरुले नेपाललाई ऋण दिन पत्याउन छाडेको उल्लेख गर्दै अब सरकारले निर्माण भईसकेका सबै योजनाहरुको भुक्तानी दिन नसक्ने अवस्था आएको उनले ठोकुवा गरे । संकटको बेला विदेश भ्रमण नजान आग्रह गर्दै निर्माण व्यवसायीहरु राजनीतिक सोच राखेर एक आपसमा एकता भएर काम गर्न आग्रह गरे ।

यसैगरि निर्माण व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष छत्र तामाङले ७५३ वटै स्थानीय तहमा अनाधिकृत रुपमा निर्माण व्यवसायी दर्ता गरिएको कारण व्यवसायीले लो बिटमा ठेक्का हालेको कारण समस्या आएको उल्लेख गर्दै अब निर्माण व्यवसाीहरुको कम्पनी मर्च गर्न आवश्यक रहेको औंल्याए ।

ठेकदारी मानसिकताबाट सबै व्यवसायी मुक्त हुन पर्ने तर्क राख्दै उनले अरूलाई गाली गर्ने तर आफुको समस्या नदेख्ने चिन्तन हटाउन आग्रह गरे ।

त्यस्तै माहासंघका उपाध्यक्ष मुकेशराम पन्तले तोकिएको काम गर्ने तथा तोकिएको समयमा काम सम्पन्न गरे निर्माण व्यवसायीले मुख अँध्यारो गराउन नपर्ने तर्क राखे ।

बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले स्थानीय तहमै भौगोलिक अधयायन गरेर दररेट निर्धारण गर्नुपर्ने धारणा राखे । लो बिट हाल्ने कुरामा निर्माण व्यवसायीहरूले बिचार गर्न उनले सुझाए ।

सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले व्यवसायले व्यवसायी माथि नै थिचोमिचो गरेको कुरा माहासंघले हलगर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा विभिन्न जिल्लाबाट आएका जिल्ला अध्यक्षहरुले निर्माण व्यवसायी माहांसंघको नेतृत्व गर्नेहरुको कारण निर्माण व्यवसायीहरुले दुः ख पाएको आरोप लगाएका थिए । उनीहरुले नेतृत्वको चर्को आलोचना गरे ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली लगाएत वक्ताहरुले १७ बार्षिक साधारणसभाको शुभकामना दिएका दिए । कार्यक्रमका सभाअध्यक्ष गरेका निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष दिपेन्द्र थापाले जस्तोसुकै संकटको अवस्थामा पनि सिन्धुपाल्चोकमा निर्माण व्यवसायीहरुलाई एकतावद्व गरेर लैजान सकेको ठोकुवा गरे । कार्यक्रममा भर्खरै सम्पन्न निर्माण व्यवसायी संघ वाग्मति प्रदेशबाट अध्यक्षमा निर्वाचित संघका निवर्तमान अध्यक्ष छत्रबहादुर तामाङलाई सम्मान गरिएको थियो ।

उदघाटनसभा सकेर बन्दसत्र सम्पन्न गरी निर्माण व्यवसायीका पक्षमा विभिन्न निर्णयहरु गरेर सम्पन्न गरिएको निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्थतन्त्र सम्बन्धि थप
  • बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

  • भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

  • १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

  • इको पहिरोमा स्थानीयको धर्ना, अरनिको राजमार्ग बन्द

    इको पहिरोमा स्थानीयको धर्ना, अरनिको राजमार्ग बन्द

    • ताजा अपडेट
    • २४ घण्टामा

    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    इको पहिरोमा स्थानीयको धर्ना, अरनिको राजमार्ग बन्द

    सिन्धु एमालेमा ओली समूह कमजोर, हराए ५९ प्रतिशत संगठित सदस्य !

    सिन्धुपाल्चोकमा १४५ मतदानस्थल, एउटा थप्न प्रस्ताव

    प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    नेपालमै पहिलोपटक ह्विलचेयरमै बसेर सापकोटाको बन्जी

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    समाचार
    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0