Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

जुगल हिमालको फेदमा किशोरीहरूक‍ो मार्चपास

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
विजय नेपालसिन्धुपाल्चाेक २०७९ फागुन १७, बुधबार (७ महिना अघि)
जुगल हिमालको फेदमा किशोरीहरूक‍ो मार्चपास

गत फागुन १३ गते विहान १सय ११ जना किशोरी र १७ जना अन्य व्यक्तिहरु सहितको ठुलो ट‍ोलि जुगल गाउँपालिका ५, चनौटेबाट जुगल हिमाल तर्फ प्रस्थान गरे । सो दिन जुगल ३ को क्याङ्सिङमा बास बसेक‍ो टोलि तेम्बाथान हुँदै जुगल हिमालक‍ो आभार शिविर नेेपेमासालमा पुगेर पाचौं दिन पुनः चनौटेमै फर्किएको छ ।

उनिहरुले सो क्रममा हिमाली गाइडले बहन गर्नुपर्ने विभिन्न जिम्मेवारीको व्यवहारीक सीप सिकेका छन् । बाटो पत्तो लगाउने तरीका, बासक‍ लागि टेन्ट हाल्ने तरिका, बासस्थान छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरु, बिरामी परेमा गरिने प्राथमिक उपचार विधि लगाएतक‍ो विषयमा सीप सिक्नुका साथै पहिलोपटक सुन्दर प्राकृतिक स्थान नेपेमासाल पुग्दा फुरुङ्ग भए ।

यो यात्राको तारतम्य विश्व समावेशी साहसी संस्था , काठमाडौंले मिलाएको हो । संस्थाले सञ्चालन गरिरहेको फिमेल लिडरसिप एकेडेमी ट्रेनिङका प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिनको लागि सो यात्रा गराएको संस्थाकी अध्यक्ष माया गुरुङले बताइन् ।

संस्थाले सिन्धुपाल्चोकक‍ो ५ वटा विद्यालयमा सञ्चालन गरिरहेको २ बर्षे महिला नेतृत्व विकास तालिमको तालिम ५ महिना पूरा भएको छ । तालिममा अंग्रेजी भाषा र कम्प्युटर शिक्षामा विशेष प्रशिक्षण दिइरहेको छ भने उनिहरुलाइ माउन्टेन गाइड बनाउने लक्ष्य संस्थाको रहेको छ । सोही तालिम अन्तर्गतकै एउटा भागको रुपमा उनिहरुलाई नेपेमासालसम्म लगिएको हो ।

प्रत्येक विद्यालयमा ३०देखि ४० जना किशोरी सहभागी छन् । हिमालि पर्यटनको उच्च संभावना रहेको नेपालमा महिला ट्रेकिङ गाइडको संख्या एकदमै कम भएकोले उनिहरुलाइ यो तालिम दिइएको संस्थाकि अध्यक्ष माया गुरुङले बताइन् । महिलाहरु बेरोजगार रहेको तर मुलुकमा महिला गाइडको संख्या न्यून भएकोले महिलाहरुको आयआर्जनमा समेत सहयोग पुर्याउने आफुहरुको लक्ष्य रहेको अध्यक्ष गुरुङले बताइन् ।

तालिममा सहभागीलाई जुगल हिमाल समेत आरोहण गराएर अनुमतिपत्र प्राप्त माउन्टेन गाइड बनाउने लक्ष्यका साथ तालिम सञ्चालन भइरहेको हो ।

संस्थाले तालिम सञ्चालन गरिरहेको श्री कृष्ण रत्नगंगा मावि चौतारा, श्री रत्नराज्य मावि जुगल, श्री क्षेत्र पालेश्वरी मावि पाँचपोखरी थाङ्पाल, ईन्द्रेश्वरी मावि मेलम्ची र जालपा देवि मावि बाहुनेपाटीमा गरि करिब २ सय जना किशोरी सहभागी रहेको कार्यक्रम संयोजक गौरी मालाकारले बताइन् ।

  • जुगल हिमाल
  • प्रतिक्रिया दिनुहोस
    पर्यटन सम्बन्धि थप
  • राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

  • पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0