Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

भोटसीपाका युवाहरुले बाँडे स्वास्थ्य सामाग्री (सहयोगीको नामसहित)

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ जेष्ठ १२, बुधबार (२ साल अघि)
भोटसीपाका युवाहरुले बाँडे स्वास्थ्य सामाग्री (सहयोगीको नामसहित)

विशाल श्रेष्ठ
१२ जेठ, चौतारा ।

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउपलिका-९ का युवाहरुले सहयोग संकलन गरि वडामा स्वास्थ सामाग्री वितरण गरेका छन् । ‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने’ भन्दै युवाहरूको बेड, थर्मल गन, मास्क, सेनिटाइजर, साबुन लगाएतका सामाग्री वितरण गरेका हुन् ।

छोटो समयको लागि अभियान आर्थिक संकलन अभियान सञ्चालन गरि जम्मा भएको १ लाख चालिस हजार रुपैयाँबाट ती सामाग्री खरिद गरि वितरण गरिएको हो । सो सामाग्री वडाध्यक्ष्य बाबुराम लामा एवम् स्थानीय समाजसेवी उमाकान्त लम्साल ,बासुदेब लम्साल लगाएको उपस्थितिमा वडाका सम्पूर्ण घरधुरीमा वितरण गरिएको हो ।

देश तथा विदेशमा रहेका युवाहरुले रकम संकलन गरि ११ हजार था मास्क, ४० लिटर सेनिटाईजर, १ हजार थान साबुन, तथा केही ओैषधी खरिल गरी वडाभर वितरण गरिएको अभियान्ता छत्रलाल श्रेष्ठले बताए । स्थानीयलाई कोरोनाबाट बच्न अनावश्यक काममा घर बाहिर ननिस्कन, मास्कको अनिवार्य प्रयोग गर्न र साबुन पानीले नियमित हात धुन अनुरोध गर्दै स्थानीय युवाहरू बासु लम्साल, तुलसी लम्साल , राजकुमार लम्साल, धिरेन्द्र श्रेष्ठ , रबि श्रेष्ठ , गोविन्द लम्साल लगाएतले घरघरमै पुगेर स्वास्थ सामाग्री वितरण गरेका हुन् ।

उनीहरूले वडामा रहेको स्वास्थ्य सस्थालाई आईसोलेशन केन्द्र संचालनका लागि ४ थान बेड सहित सेनिटाईजर ५ लिटर, अक्सीमिटर २ थान , थर्मल गन १ थान तथा केही ओैषधि समेत हस्तान्तरण गरिएको अभियान्ता शुदर्सन लम्सालले बताए । आबश्यक परेमा फेरी पनी सहयोग गर्ने र आइसोलेशन भवन बनाउन मद्दत गर्ने अभियान्ता रमेश लम्सालले बताए ।

युवाहरूले छोटो समयमा नै सहयोग संकलन गरि पठाएका सामग्रीहरु निष्पक्ष रुपमा सबै स्थानियलाइ वितरण गरिएकोमा अभियान्ता सोम लम्सालले अभियानमा संलग्न सबैलाई धन्यवाद दिए । सो कार्यको लागी नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र, काठमाडौं सिन्धुपाल्चोक सम्पर्क मन्चका अध्यक्ष ठुलोबाबु श्रेस्ठ, नेपाली काङ्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामा ज्यु लगायतको ठुलो सहयोग रहेको उनिहरुले बताए ।

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य सम्बन्धि थप
  • पोषीलो सामग्री बोकेर घरघरमा लाम‍ोसाँघुका वडाध्यक्ष

    पोषीलो सामग्री बोकेर घरघरमा लाम‍ोसाँघुका वडाध्यक्ष

  • कोभिडका कारण ७३ बर्षीय महिलाको मृत्यु

    कोभिडका कारण ७३ बर्षीय महिलाको मृत्यु

  • सुनकोसीमा दिर्घरोगीलाइ निशुल्क औसधि, स्वास्थ्य चौकिमा कन्सन्ट्रेटर

    सुनकोसीमा दिर्घरोगीलाइ निशुल्क औसधि, स्वास्थ्य चौकिमा कन्सन्ट्रेटर

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0