Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मेलचौरमा ४५४ लाई निशुल्क स्वास्थ्य सेवा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ भाद्र २२, मंगलबार (८ महिना अघि) ६ पटक पढिएको
मेलचौरमा ४५४ लाई निशुल्क स्वास्थ्य सेवा

२२ भदौ, चौतारा ।
चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे आयाेजना तथा जागरण राष्ट्रका लागी युवा (युथ फर नेशन) को प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।

मंगलबार चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं ७ मेलचाैरमा भएकाे शिविरमा विभिन्न राेगबाट आजित भएका ४ सय ५४ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएकाछन् । स्वास्थ्य परिक्षणकाे क्रममा जटिल राेग देखिएका तथा अप्रेसन गर्नुपर्नि १८ जनालाइ काठमाडौं रिफर गरिएकाे छ ।

रिफर गरिएका मध्ये आँखाकाे अप्रेसन गर्नुपर्ने बिरामीहरुलाइ टिचिङ हस्पिटलमा १ हजार शुल्कमा अप्रेसन गर्ने ब्यबस्था मिलाईने टिचिङ हस्पिटलका मानसिक राेग विशेषज्ञ तथा युथफर नेसनका अध्यक्ष निकाेलस भुषालले जानकारी दिए ।

स्त्री तथा प्रशुती राेगकाे जटिल समस्यामा रहेकाहरुलाइ युथफर नेसनकाे समन्वयमा काठमाडौंका विभिन्न हस्पिटलमा निःशुल्क उपचार गरिने चाैतारा साँगाचाेकगढी नगरपालिका उपमेयर जानुका पराजुलीले जानकारी दिइन् । नगरवासीकाे स्वास्थ्य समस्या समाधानकाे लागि नगरपालिकाले सधैं चासाे दिंदै आएकाे उनिले बताइन् ।

नगर स्वास्थ प्रमुख शिव पुरीले दिएकाे जानकारी अनुसार शिविरमा निम्नानुसारले सेवा प्रधान गरिएकाे छ ।
स्त्री तथा प्रशुती राेग २ सय ५० जना, दन्त राेग १ सय ५० जना, आँखा राेग २ सय १० जना , नाक कान घाँटी ७८ जना, मानसिक स्वास्थ २२ जना,फिजियोथेरापी ५१ जना, हाड जोर्नी तथा नसा राेग १ सय ५० जना, बालरोग १५ जना, सर्जिकल ५८ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएकाहुन् ।

एकैजनाले एक भन्दा बढी प्रकारकाे सेवा लिएकाले जम्मा संख्या भन्दा छुट्टयाइएको संख्या बढी देखिएको स्वास्थ्य शाखा प्रमुख पुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य सम्बन्धि थप
  • चौताराबाट टाइफाइड विरुद्धको खोप लगाउन शुरु

    चौताराबाट टाइफाइड विरुद्धको खोप लगाउन शुरु

  • विद्यार्थीहरुलाई टाइफाइट विरुद्धको खोप लगाइदै

    विद्यार्थीहरुलाई टाइफाइट विरुद्धको खोप लगाइदै

  • इर्खु र गिदानेमा राप्रपाको स्वास्थ्य सामग्री

    इर्खु र गिदानेमा राप्रपाको स्वास्थ्य सामग्री

  • नवलपुरमा सुविधासम्पन्न अस्पताल निर्माण

    नवलपुरमा सुविधासम्पन्न अस्पताल निर्माण

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0