स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको सदरमुकाम समेत रहको चौतारामा रहेको प्रादेशिक चौतारा अस्पतालमा रहेका सबै ३६ वटा बेड अब निशुल्क हुने भएका छन् ।
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार चौतारा अस्पतालमा पनि भदौ १ गतेबाट सबै बेड निशुल्क गरिएका हुन् । अस्पतालमा उपलब्ध क्याबिन, आइ.सि.यु र एन.आइ.सि.यु बाहेकका सबै बेड निशुल्क गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुवनचन्द्र झाले बताए ।
प्रदेश सरकारले गत साउन २२ गते नै प्रदेशभित्रका १३ वटा प्रादेशिक अस्पतालको बेड भदौ १ गतेबाट निशुल्क गर्ने निर्णय गरेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८