Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ भाद्र ४, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

यस्तो छ जुरे पहिरो पीडित राहत वितरण सम्बन्धी तत्कालीन प्रतिवेदन

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
विजय नेपाल २०७९ श्रावण ३, मंगलबार (१ महिना अघि) ४६६ पटक पढिएको
यस्तो छ जुरे पहिरो पीडित राहत वितरण सम्बन्धी तत्कालीन प्रतिवेदन

पहिरोको आठ वर्ष पुरा हुनै लाग्दा सिन्धुपाल्चोकको जुरे पहिरो प्रभावितहरूको लागि विभिन्न व्यक्ति तथा संघ संस्थाहरूबाट तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समिति मार्फत सिन्धुपाल्चोक मार्फत वितरण गर्ने गरी प्राप्त सहयोग रकम वितरण गर्नको लागि मन्त्रिपरिषद् बैठकले रकम फुकुवा गरिदिएको छ । रकम फुकुवा भएपछि त्यसको वितरणको लागि छलफल समेत शुरु भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको तत्कालीन माँखा र राम्चे गाउँ विकास समितिको बीच भागमा पर्ने जुरे (कान्ले) मा २०७१ साउन १७ गते बिहान गएको भीषण पहिरो र पहिरोको कारण सुनकोशी नदी थुनिन गई धनजनको ठूलो क्षति भएको थियो । सो पहिरोबाट प्रभावितहरूलाई क्षतिपूर्तिका लागि जनस्तरबाट संकलित सहयोग रकमलाई राहत स्वरुप वास्तविक पीडितहरूलाई न्यायिक तवरले वितरण एवं पुनर्वासको लागि व्यवस्थापन गन पीडितहरूको पुनवर्गीकरण गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार गरेको ‘जुरे सुनकोशी पहिरो पीडित राहत वितरण मापदण्ड २०७१’ ले पीडितहरूलाई ६ वर्गमा वर्गीकरण गरेको थियो ।

तत्कालीन जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत गोकुल बस्नेतको संयोजकत्वमा नापी कार्यालयका प्रमुख शरदचन्द्र मैनाली प्रमुख, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष  युवराज पुरी, गैसस महासंघ प्रतिनिधि सोम सापकोटा, जिविस सदस्य मुरारी तिवारी  पहिरो पीडित प्रतिनिधि कृष्ण लामा सदस्य र जिविस सिन्धुपाल्चोकका राजेन्द्रप्रसाद प्याकुरेल सदस्य सचिव रहेको समिति निर्माण गरिएको थियो ।

सो समितिले अन्तरक्रिया तथा सुझाव संकलन गरी जिल्ला दैवी प्रकोप उद्धार समितिले तर्जुमा गरेको मापदण्डमा भएका सूचकहरु माथि छलफल तथा विश्लेषण मापदण्ड बमोजिम पीडितहरूको सूचना संकलन गरेको थियो ।

समितिले जिल्ला दैवी प्रकोप उद्धार समितिले तर्जुमा गरेको पीडित पुनवर्गीकरण मापदण्ड अनुसार सिन्धुपाल्चोकको माँखा र राम्चे गाविसको बीच भाग जुरे सुनकोशी पहिरोको कारण राम्चे, माँखा, टेकानपुर र धुस्कुनका प्रत्यक्ष पीडित परिवारहरूको मात्र सूचना संकलन गरेको थियो । समितिले पहिरोबाट क्षति भएका व्यापार व्यवसाय, चल सम्पत्ति, पशुधन, सवारी सधान, सुन चाँदी आदि सम्पत्तिको मूल्याङ्कन भने गरेको थिएन ।

प्रतिवदेन अनुसार क वर्गमा १३, ख वर्गमा ४१, ग वर्गमा ४३, घ वर्गमा ५८, ङ वर्गमा ६४ र च वर्गमा ६१ गरी कुल २ सय ८० परिवार प्रभावित भएको उल्लेख थियो ।

समितिले मापदण्ड बमोजिम पुनवर्गीकरण गरिएको पीडितहरूको प्राप्त अङ्कभार बमोजिम प्राथमिकता क्रम अनुसार वितरण गर्नपूर्व मृतक तथा बेपत्ता व्यक्तिहरूको आश्रितहरूलाई प्रति मृतक बेपत्ता सङ्ख्याको आधारमा निश्चित रकम विनियोजन गरेर मात्र बाँकी रकम वितरण गर्न सुझाव दिएको थियो भने पहिरो र डुबानको कारण भएको क्षति मध्ये चल सम्पतीहरु जस्तै सवारी सधान, व्यापार व्यवसाय, पशुधन, सुनचाँदी आदि सम्पतीहरुको क्षतिको मूल्याङ्कन यस मापदण्ड बमोजिमको मूल्याङ्कनमा समावेश नगरिएकोले त्यस प्रकारका क्षतीको समते क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने भन्ने पीडितहरूको माग पनि रहेकोले जिल्ला दैवी प्रकोप उद्धार समितिले यस प्रकारका क्षतिलाई समेत सम्बोधन गर्नु पर्ने प्रतिवेदन दिएको थियो ।
जुरे\सुनकोशी पहिरो पीडित राहत वितरण मापदण्ड २०७१ बमोजिम पुर्न वर्गीकरण सम्बन्धी प्रतिवेदन यहाँ छ ।

  • Jure
  • जुरे पहिराे
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

  • प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

  • मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

  • सिन्धुपाल्चोकमा सार्वजनिक जग्गाका घरटहरा हटाइने

    सिन्धुपाल्चोकमा सार्वजनिक जग्गाका घरटहरा हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    सिन्धुपाल्चोकमा सार्वजनिक जग्गाका घरटहरा हटाइने

    भीरबाट खस्दा दुई जनाको मृत्यु

    आयो ‘आलु जस्तो लव’ को टेलर

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    हेलम्बु केन्द्रविन्दु भएर भुकम्पको धक्का

    मध्यपहाडी लोकमार्गः काम सुस्त, क्षति धेरै

    समाचार
    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0