Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ७, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

यी हुन् सिन्धुपाल्चोकमा प्रतिस्पर्धी पार्टीका प्रमुख-उपप्रमुख उम्मेदवार

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ बैशाख १३, मंगलबार (३ हफ्ता अघि) ४७९ पटक पढिएको
यी हुन् सिन्धुपाल्चोकमा प्रतिस्पर्धी पार्टीका प्रमुख-उपप्रमुख उम्मेदवार

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सिन्धुपाल्चोकमा छिटपुट लफडाबाहेक शान्त र उत्साहपूर्वक प्रतिस्पर्धी राजनीतिक दलहरुले उम्मेदवारी मनोनयन पत्र दर्ता गरेका छन्। उम्मेदवारी दर्ता बिवरणअनुसार यहाँका १२ स्थानीय तहमा धेरै स्थानमा त्रीपक्षीय र कही द्धिपक्षीय त कतै चार पक्षीय प्रतिस्पर्धा हुने भएको छ।

खासगरी सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र–एकीकृत समाजवादी तथा बिपक्षी एमाले र राप्रपाबीच नै भिडन्त हुने देखिएको छ। केन्द्रको निर्देशनअनुसार यहाँ सत्तारुढ पाँच दलीय गठबन्धन सम्भव भएन। यद्यपी दुई स्थानमा सत्तारुढ कांग्रेस, माओवादी र समाजवादी केन्द्रको गठबन्धन भएको छ। दुई तहमा माओवादी–समाजवादीको तालमेल भएको छ।

यो पटक जिल्लाका सबै तहमा बिपक्षी एमाले एक्लै चुनाव लड्दै छ। त्यसपछि धेरै तहमा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने दल कांग्रेस हो। माओवादी–समाजवादीको गठबन्धन सबै तहमा भएको छ। यद्यपी समाजवादी सांगठानिक आधारमा कमजोर रहेकाले सीमित स्थानीय तह र वडामा उम्मेदवारी प्रस्तुत गरेको उसले सबै तहमा माओवादीलाई सघाउने छ।

कतै बागी र बिद्रोही उम्मेदवारी पनि परेको छ। बिद्रोही उम्मेदवारीले कांग्रेस र माओवादीलाई असर पु¥याउने जोखिम छ। जिल्लामा प्रमुख राजनीतिक शक्तिका प्रमुख र उपप्रमुखको उम्मेदवारी यसप्रकार छ।

१,भोटेकोसी गाउँपालिका

कांग्रेस: पाशाङनोर्बु लामा, अध्यक्ष-दिछन लामा

एमाले: अमृत खड्का, अध्यक्ष-सुन्तलीमाया श्रेष्ठ, उपाध्यक्ष

माओवादी केन्द्र: राजकुमार पौडेल, अध्यक्ष-आशा गुरुङ, उपाध्यक्ष

२, बाह्रविसे नगरपालिका

कांग्रेस: बालकृष्ण बस्नेत, अध्यक्ष-मञ्जु तामाङ, उपाध्यक्ष

एमाले: निमफुन्जो शेर्पा, प्रमुख-सुशीला पाख्रिन, उपप्रमुख

माओवादी केन्द्र: बुद्धराज बस्नेत, प्रमुख-पातली थामी, उपप्रमुख

३, त्रिपुरासुन्दरी गाउँपालिका  

कांग्रेस: भक्तध्वज बोहरा, अध्यक्ष-गीता नेपाल, उपाध्यक्ष

एमाले: मेघनाथ पौडेल, अध्यक्ष-सबिता श्रेष्ठ, उपाध्यक्ष

माओवादी केन्द्र: बिर्खबहादुर श्रेष्ठ,अध्यक्ष-मिना लामा, उपाध्यक्ष

४, लिसंखुपाखर गाउँपालिका  

कांग्रेस: जेठा तामाङ, अध्यक्ष-बबिता योञ्जन, उपाध्यक्ष

एमाले: सूर्यबहादुर लामा, अध्यक्ष-मिठू लामा, उपाध्यक्ष

माओवादी केन्द्र: राजु लामा, अध्यक्ष-राममाया तामाङ, उपाध्यक्ष

५, सुनकोसी गाउँपालिका  

कांग्रेस: श्रवणकुमार जिसी, अध्यक्ष-कान्छीमाया तामाङ, उपाध्यक्ष

एमाले: टपिन्द्र तिमिल्सिना, अध्यक्ष-मञ्जु भण्डारी, उपाध्यक्ष

माओवादी केन्द्र: अर्चना खड्का, अध्यक्ष-दुर्गा थापा, उपाध्यक्ष

६, बलेफी गाउँपालिका  

कांग्रेस: सुवास तिमिल्सिना, अध्यक्ष-सरु लामा, उपाध्यक्ष

एमाले:  नारायाणकाजी श्रेष्ठ, अध्यक्ष-सपना थापा, उपाध्यक्ष

माओवादी केन्द्र:  गंगाबहादुर तामाङ,अध्यक्ष-बिबी थापा, उपाध्यक्ष

७, चौतारा नगरपालिका  

कांग्रेस: केशवराज गिरी, प्रमुख-तुलसीमाया श्रेष्ठ, उपप्रमुख

एमाले: इन्द्रबहादुर नेपाल, प्रमुख-बालकुमारी सापकोटा, उपप्रमुख

माओवादी–समाजवादी: कृष्णप्रसाद सापकोटा, प्रमुख (माके)-सीता थापा उपप्रमुख (एस)

स्वतन्त्र: अमानसिं तामाङ, प्रमुख (माओवादी बिद्रोही)

८, जुगल गाउँपालिका  

कांग्रेस–माओवादी–समाजवादी: रेशम स्याङ्बो, अध्यक्ष (माके)-हिमाल श्रेष्ठ, उपाध्यक्ष (नेका)

एमाले: जयबहादुर लामा, अध्यक्ष-सुनिता थापा तामाङ, उपाध्यक्ष

९, इन्द्रावती गाउँपालिका  

कांग्रेस: विकास लामा, अध्यक्ष-दयालक्ष्मी मिश्र, उपाध्यक्ष

एमाले: झम्क नेपाल, अध्यक्ष-शोभाना तामाङ, उपाध्यक्ष

माओवादी केन्द्र: ठूलोबाबु श्रेष्ठ, अध्यक्ष-सुमित्रा बस्नेत, उपाध्यक्ष

१०, मेलम्ची नगरपालिका  

कांग्रेस: आइतमान तामाङ, प्रमुख-सविता गुरुङ, उपप्रमुख

एमाले: बालकृष्ण देउजा, प्रमुख-उमादेवी प्रधान, उपप्रमुख

समाजवादी–माओवादी केन्द्र: नानीराम चौलागाईँ, प्रमुख (एस)-देवेन्द्र घोरासैनी, उपप्रमुख (माके)

राप्रपा: शेषबहादुर तामाङ, प्रमुख-कुमारी तामाङ, उपप्रमुख

११, हेलम्बु गाउँपालिका

कांग्रेस: निमाग्याल्जेन शेर्पा, अध्यक्ष-अप्सरा लामिछाने, उपाध्यक्ष

एमाले: दावा लामा, अध्यक्ष-गंगा अर्याल खड्का, उपाध्यक्ष

माओवादी–समाजवादी: अध्यक्ष, पेमा ह्योल्मो (माके)-सुदन पाख्रिन, उपाध्यक्ष (एस)

स्वतन्त्र: जिमी लामा, अध्यक्ष (बिद्रोही कांग्रेस)

१२, पाँचपोखरी थाङ्पाल गाउँपालिका

कांग्रेस–माओवादी–समाजवादी: दोर्जे स्याङ्बो, अध्यक्ष (माके)-गंगा चापागाईं, उपाध्यक्ष (नेका)

एमाले: टासी लामा, अध्यक्ष-सुनिता अधिकारी, उपाध्यक्ष

राप्रपा: उदय सापकोटा, अध्यक्ष-कमला चापागाईँ, उपाध्यक्ष

नागरीकबाट

  • मुख्य समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

  • सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

  • सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

  • निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0