Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2026 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ माघ २, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मनोनयन फिर्ता लिँदै उम्मेद्वारहरु

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानासिन्धुपाल्चाेक २०७९ बैशाख १६, शुक्रबार (३ साल अघि)
मनोनयन फिर्ता लिँदै उम्मेद्वारहरु

सिन्धुपाल्चोकमा स्थानिय तह निर्वाचनको लागि स्वतन्त्र उम्मेद्वारी दिएका उम्मेद्वारहरुले मनोनयन फिर्ता लिएका छन् । केही दलकै उम्मेद्वारले समेत मनोनयन फिर्ता लिएका छन् ।

चौतारा साँगाचोकगढी नगरापालीकामा नेकपा माओवादी केन्द्रको बागी उम्मेद्वारको रुपमा नगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएका निवर्तमान मेयर अमानसीं तामाङले उम्मेद्वारी फिर्ता लिएका छन् । उपमेयर पदमा बागी उम्मेद्वारी दिएका नेकपा समाजवादीका जिल्ला नेता यज्ञ सापकोटाले पनि मनोनयन फिर्ता लिएका छन् ।

उनीसँगै नगरापालिकाका विभिन्न वडामा माओवादी विरुद्ध नै बागी उम्मेद्वारी दिएका वडा नं. २ का वडाध्यक्ष उम्मेद्वार चन्द्रप्रसाद काफ्ले, वडा नं. ४ का वडाध्यक्ष उम्मेद्वार चित्रबहादुर श्रेष्ठ, वडा नं. ८ का जितबहादुर तामाङ, वडा नं. ९ मानबहादुर तामाङ, वडा नं. १० कमल खत्री, वडा नं. ११ अशोक पराजुलीले पनि मनोनयन फिर्ता गरेका छन् ।

सुनकोशी गाँउपालिकामा भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रविच गठबन्धन भएको छ । गठबन्धनलाइ सघाउँदै नेकपा माओवादीका अध्यक्ष पदका उम्मेद््वार कृष्ण कुमारी कुवँर, नेकपा एमालेबाट उपाध्यक्ष पदमा उम्मेद्वारी दिएकी मन्जु नेपाल भण्डारी सहित केही वडाध्यक्ष र सदस्यहरुले मनोनयन फिर्ता लिएका छन् । सुनकोसीमा मात्रै १३ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।

मेलम्ची नगरपालिका भने नेपाली कांग्रेस र राप्रपाबिच गठबन्धन हुने भएको छ । राप्रपाबाट प्रमुखका उमेदवार शेष बहादुर तामाङ र काङ्रेसबाट उपप्रमुखको उमेदवार सबिता गुरुङले मनोनयन फिर्ता गरेका छन् ।

हेलम्बु गाउँपालिकामा अध्यक्षका उमेदवार दिएका जिमि लामाले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

  • निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

  • खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

  • राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    • ताजा अपडेट
    • २४ घण्टामा

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    सिन्धुमा नेकपाबाट सुवोध र सरद उम्मेदवार सिफारिस, को कति बलियो ?

    सुकुटेमा सिन्धुपाल्चोकको जेन्जी काउन्सिलको संगठन विस्तार हुने

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    समाचार
    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0