स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको १२ वटै स्थानीय तहमा मतगणना शुरु भएको छ । विभिन्न १० वटा स्थानीय तहमा हिजो , बिहान र दिउसोदेखि नै मतगणना शुरु भएको भएपनि मेलम्ची र पाँचपोखरि थाङ्पाल गाउँपालिकामा भने भर्खरै मतगणना शुरु भएको छ । ती पालिकाको नतिजा सार्वजनिक गरिएको छैन ।
प्रारम्भिक नतिजा आएका १० स्थानीय तहको नतिजा:
१ चौतारा साँगाचोकगढी नगरपालिका
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका
मेयर
नेपाली कांग्रेस– ८२८
नेकपा एमाले – १३१४
माओवादी – ११६४
उपमेयर
नेपाली कांग्रेस– ८३२
नेकपा एमाले – १३३१
समाजवादि – ९७८
२. बाह्रविसे नगरपालिका
मेयर
नेपाली कांग्रेस– ११७४
नेकपा एमाले – ९५९
माओवादी – २८९
उपमेयर
नेपाली कांग्रेस– ११८४
नेकपा एमाले – ९५६
माओवादी – २६१
३. ईन्द्रावती गाँउपालिका
अध्यक्ष
नेपाली कांग्रेस– ८२९
नेकपा एमाले – ९३४
माओवादी – ५६२
राप्रपा -७
उपाध्यक्ष
नेपाली कांग्रेस– ८४४
नेकपा एमाले – ९४४
माओवादी – ४८७
४. सुनकोसि गाँउपालिका
अध्यक्ष
नेपाली कांग्रेस–३८९
नेकपा एमाले – ३३५
समाजवादी -३६
राप्रपा -६
उपाध्यक्ष
नेपाली कांग्रेस– ४०९
माओवादी – २९१
राप्रपा -४
५. बलेफी गाँउपालिका
अध्यक्ष
नेपाली कांग्रेस– ५४४
नेकपा एमाले – ३५१
माओवादी – ५०८
उपाध्यक्ष
नेपाली कांग्रेस– ५४०
नेकपा एमाले – ३९८
समाजवादी – ३४१
६. जुगल गाँउपालिका
अध्यक्ष
नेकपा एमाले – ४५९
माओवादी – १३५२
उपाध्यक्ष
नेपाली कांग्रेस– १०८५
नेकपा एमाले – ४४६
७. भोटेकोशि गाँउपालिका
अध्यक्ष
नेपाली कांग्रेस– ३२३
नेकपा एमाले – २७२
माओवादी – ३५०
समाजवादी – ५७
उपाध्यक्ष
नेपाली कांग्रेस– ३८२
नेकपा एमाले – ३४४
माओवादी – २६८
समाजवादी – ४७
८. लिंसखुपाखर गाँउपालिका
अध्यक्ष
नेपाली कांग्रेस – १४२
नेकपा एमाले – २४९
माओवादी – २८३
समाजवादी – २२
उपाध्यक्ष
नेपाली कांग्रेस– १५१
नेकपा एमाले – १५४
माओवादी – २४१
समाजवादी – १४९
९. त्रिपुरासुन्दरी गाँउपालिका
अध्यक्ष
नेपाली कांग्रेस – २३२
नेकपा एमाले – १७०
माओवादी – ७३
समाजवादी – ४
उपाध्यक्ष
नेपाली कांग्रेस– २३४
नेकपा एमाले – १५५
माओवादी – ७५
समाजवादी – ४
१०. हेलम्बु गाँउपालिका
नेपाली कांग्रेस – १६८३
नेकपा एमाले – ११९९
माओवादी – ५३
उपाध्यक्ष
नेपाली कांग्रेस– १६३६
नेकपा एमाले – ११७७
माओवादी – ७५
समाजवादी – ३६
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।