Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० मंसिर १९, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

रात्रीकालिन ब्यवसायिकद्वारा कलाकारलाई राहत

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ जेष्ठ २६, बुधबार (२ साल अघि)
रात्रीकालिन ब्यवसायिकद्वारा कलाकारलाई राहत

✍️बिशाल श्रेष्ठ, २६ जेठ, काठमाडौं ।

रात्रीकालिन व्यवसाय बन्द भएपछि रोजगारी गुमाएका कलाकार तथा कामदारलाई खाद्यान्न सहयोग गरिएको छ । रात्रीकालिन मनोरञ्जनात्मक व्यवसायी संघले रात्रिकालीन व्यवसायमा कार्यरत अति बिपन्न श्रमिक मजदुरहरुलाई लक्षित गरी खाद्यान्न वितरण गरेको हो ।

अघिल्लो लकडाउनमा समेत खाद्यान्न सहयोग गरेको संघले यस बर्ष पनि राहत वितरण गरेको संघका महासचिव सुजन श्रेष्ठले बताए । “जनताहरु इन्टरनेटमा मात्र हो देशभक्ति देखाउने हो सडकमा आएर सेवा गर्न त कुनै पार्टीको निर्देशन अनि मासु भात चाहिन्छ भन्ने भ्रम छ” महासचिव श्रेष्ठले भने -” त्यस्ता भनाईलाई गलत सावित गर्दै रात्रीकालिन मनोरञ्जनात्मक व्यवसायी संघले आफ्नो क्षेत्रमा काम गर्ने असर परेको कामदारहरुलाई राहत वितरण गरेको हो ।”

कोभिड महामारीको दोस्रो लहर शुरु भएपछि संघले कोभिड रेस्पोन्स टिम गठन गरेको थियो। श्रेष्ठका अनुसार रात्रिकालीन व्यवसायमा आश्रित तीन सत जना पिडित कलाकार तथा कामदारहरुलाई राहतस्वरुप प्रति‌ परिवार १ बोरा चामल, २ लिटर तेल ,१ किलो दाल नुन लगायत अत्यावश्यक सामग्री वितरण गरेको हो। राहत बितरण कार्यक्रम अझै केही दिन सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

  • जिल्लाकै प्रमुख गौराति मेला सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

  • हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

  • निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    • ताजा अपडेट
    • २४ घण्टामा

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0