स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२० भदौ , चौतारा ।
मालपोत कार्यालय सिन्धुपाल्चोकले आलोपालो प्रणाली हटाएको छ । कोरना महामारीको कारण भिडभाड कम गर्न कार्यालयले लागू गरेको आलोपालो प्रणाली कोरोना महामारी कम भएको भन्दै हटाईएको हो ।
प्रमुख मालपोत अधिकृत चण्डीप्रसाल कोइरालाद्वारा आज जारि विज्ञप्तिमा सो कुरा जनाईएको छ । कार्यालयले यसअघि स्थानिय तहहरुको लागि हप्ताको दुई दिन छुट्टाएको थियो । कोरोना महामारी कम हुँदै गएपछि मालपोतले भदौ २१ गतेबाट भौतिक दुरी कयम गरि, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सबै स्थानिय तहको लागि आलोपालो प्रणाली हटाएको हो ।
सुचना:
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८