Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन ६, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

४० हजारको लोभमा हत्या गरी आँगनमै पुर्ने पक्राउ

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ कार्तिक ७, आईतबार (१ साल अघि)
४० हजारको लोभमा हत्या गरी आँगनमै पुर्ने पक्राउ

७ कात्तिक, मेलम्ची ।

४० हजार रुपैंया लुट्न हत्या गरी मृतककै आँगनमा पुर्ने अभियोगमा प्रहरीले दुइ जना व्यक्ति पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० सिम्लेफाँटका नेत्र प्रसाद दाहालको हत्या गरी फरार रहेका आरोममा काभ्रे खानीखोला ८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसंखुपाखर ७ का छिरीङ तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । गत असोज १९ गते साँझदेखि हराएका दाहालको भोलिपल्ट घरकै आँगनमा बालुवामा पुरीएको अवस्थामा लाश फेला परेको थियो ।

शव भेटिएको स्थानको फाइल फोटो

घर अगाडि आँगनमा मानिसको दुवै खुटाको औँला मात्र देखिने गरी खाल्डो खनी वालुवाले पुरेको अवस्थामा ६३ बर्षीय दाहालको लाश फेला परेको थियो । घर अगाडी लाश फेला परेपछि प्रहरीले केनाईन महाशाखा, काठमाण्डौमा समन्वय गरि विशेषज्ञ सहित कुकुरको टोली झिकाइ अनुसन्धान शुरु गरेको थियो ।

घटनास्थल वरपर रहेका छरछिमेकका मानिसहरुले तीन दिन अघिदेखि मृतकको घरमा २ जना अपरिचित पुरुष व्यक्तिहरु आउने जाने गर्ने गरेको भन्ने सुचनाको आधारमा थप अनुसन्धान गर्दै जाँदा उनीहरु पक्राउ परेको प्रनाउ बस्नेतले बताए । मृतक दाहालले प्रयोग गर्ने मोवाईल मृतकको साथमा फेला नपरेको तर मोवाईल भने चालु नै रहेकोले सोही मोबाइलको लोकेसनको आधारमा काभ्रेका मगर पक्राउ परेका थिए । मगरलाई सोही दिन साँझ ७ बजे नै मेलम्चीस्थित हेलम्बु बसपार्कबाट पक्राउ गरिएको उनले बताए ।

मगर पक्राउ परेपछि उनैकै बयानको आधारमा सिन्धुपाल्चोकका तामाङलाई काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ८ नारायणटारबाट असोज २८ गते पक्राउ गरिएको हो ।

४० हजार लुट्न हत्या
मृतक दाहाल र आरोपीहरुविच दाहालको घर बनाउन ठेक्का लिने सहमती भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । दाहालको घर भत्काई नयां बनाउनु पर्ने भएकोले मृतकसंग ठेक्कामा लिने दिने र असोज २० गतेबाट काम शुरु गर्ने सहमती भएको थियो । काम शुरु गर्न ४० हजार रुपैंया पेश्की दिने समेत मौखीख सहमती भएको खुल्न आएको प्रहरीको दावी छ । सहमती भएपछि आरोपीहरुले दाहालसँग नगदै भएको ठानी सो रकम लुट्नको लागि हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

नियन्त्रणमा लिएका आरोपीहरु

आरोपीहरुले असोज १९ गते राती नै दाहालको हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । आरोपीहरुमध्ये मगरले कोदालोले दाहालको टाउकोमा प्रहार गरेको र मृत्यु भएपछि दुवैजना मिलेर मृतककै घरअगाडी आँगनमा खाल्डो खनेर पुरेको प्रहरीको अनुसन्धानले बताएको छ ।

उनीहरुलाई कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

  • निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

  • हेलम्बुको ग्याल्थुममा सडक खुलाउने प्रयास शुरु(७ फोटो)

    हेलम्बुको ग्याल्थुममा सडक खुलाउने प्रयास शुरु(७ फोटो)

  • सानोसिरुवारी र स्याउले-काठमाडौं अब विद्युतीय गाडि चल्ने

    सानोसिरुवारी र स्याउले-काठमाडौं अब विद्युतीय गाडि चल्ने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    समाचार
    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0