स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
८ मंसिर , नेपालगञ्ज ।
बुधबार साँझ नेपालगञ्ज विमालस्थलमा अवतरण गर्ने क्रममा बुद्ध एयरको जहाजमा स्याल ठोकिएको छ । साँझ ७ बजेर ५ मिनेटमा काठमाडौंबाट उडेको जहाज अवतरण गर्ने बेला स्यालसँग ठोकिएको हो ।
बुद्ध एयरको एब्रो जहाज स्यालसँग ठोक्किएको हो । नेपालगन्ज विमानस्थलका प्राविधिकहरुको सूचनाको अधारमा बुद्धको ९ एन ए जे एक्स ४०७ जहाज अवतरणपछी रनवे मा दौडिरहेको अवस्थामा जहाजको पांग्रासँग ठोक्किएर क्षतबिक्षत भएको विमानस्थल प्रशासनले जनाएको छ ।
जहाजमा रहेका सबै यात्रु सकुशल रहेका छन् भने जहाजमा पनि कुनै ठुलो क्षति भएको छैन । अहिले नेपालगञ्ज विमानस्थलका सम्पूर्ण सेवा प्रभावित भएका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८