Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ९, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

भोलिदेखि चौताराबाटै ई-पासपोर्ट(प्रक्रिया सहित)

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ माघ ८, शनिबार (४ महिना अघि) १० पटक पढिएको
भोलिदेखि चौताराबाटै ई-पासपोर्ट(प्रक्रिया सहित)

८ माघ, चौतारा ।
जिल्ला प्रशासन कार्यालय , सिन्धुपाल्चोकले भोलि माघ ९ गतेबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) को लागि आवेदन संकलन गर्ने भएको छ । हिजो गरिएको परिक्षण सफल भएपछि भोलिबाट दैनिक २५ जनाको आवेदन संकलन गरिने भएको हो ।

कोभिड-१९ समेतका कारण तत्कालको लागि दैनिक करिव २५ वटा आवेदन लिइने र क्रमशः सँख्या वढ्दै जाने कार्यालयले जनाएको छ ।
कसरी दिने आवेदन?

ई-पासपोर्टको आवेदन अनलाईन गर्नु पर्छ । जसको लागि https://nepalpassport.gov.np/ मा गई Apply for ePassport मा क्लिक गरी पढेर आफुलाई उपयुक्त हुने किसिमको राहदानी आवेदन गर्नु पर्छ । १६ बर्ष माथिका निवेदकलाई राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुन्छ ।

राष्ट्रिय परिचय पत्रको लागि सिन्धुपाल्चोकका विभिन्न पालिकाहरुमा विवरण संकलन गरीसकीएको छ भने केहिमा संकलन हुँदैछ । नामावली संकलन भइरहेका पालिका बाहेकका नागरिकले भने जिल्ला प्रशासन कार्यालयमै आएर विवरण संकलन गराउन सक्नेछन् ।

आवेदन गरिसकेपछि प्रणालीले नै कार्यालयमा सम्पर्क राख्ने समय बुक गरी जानकारी देखाउँछ । उक्त बुकिङ् प्रमाण (Printed or digital) आफुसँग राखी बुक गरेको समयमा कार्यलमा संपर्क राख्नु पर्छ । कार्यालयले उक्त आवेदन रुजु गरी सच्याउनु पर्ने भए सच्याउँन लगाउँछ र बैंकमा गएर राजश्व तिरेको भौचर लिएर आउन आग्रह गर्नेछ । भौचर प्राप्त भएपछि निवेदकको फोटो खिचिन्छ ।

राहदानी बनेपछि सोको जानकारी तपाईँको मोवाइलमा आउनेछ । त्यसपछि भौचर र नागरिकता सहित कार्यलयमा आएर राहदानी बुझ्न सकिन्छ ।
ई-राहदानी दस्तुर सामान्यतः साविकको MRP सरह पाँच हजार रूपैयाँ लाग्नेछ । यस सम्बन्धि थप जानकारी https://nepalpassport.gov.np/ बाट समेत पाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

    सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

  • सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • खसी चोर पक्राउ

    खसी चोर पक्राउ

  • सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    • ताजा अपडेट
    • २४ घण्टामा

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0