स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
९ माघ, चौतारा ।
जिल्ला प्रशासन कार्यालय , सिन्धुपाल्चोक चौतारामा भोलिदेखी माघ १६ गतेसम्म नागरिकता नबन्ने भएको हो । कार्यालयका अग्रपंक्तिमा काम गर्ने ४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नागरिकता लगाएतको सेवा स्थगित भएको हो ।
कार्यालयले जारी गर्ने नयाँ नागरिकता वितरण र प्रतिलिपि नागरिकता वितरण सहित प्रमुख जिल्ला अधिकारीले नै दस्तखत गर्नुपर्ने पेन्सन पट्टा नामसारी, जन्म मिति, नाम थर आदि सच्याउन खडा गरिने पर्चा आदेश, सिफारिस जस्ता सेवाहरु माघ १६ गतेसम्म उपलब्ध नहुने प्रशासकीय अधिकृत नारायण लघुले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८