स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
४ चैत, काठमाण्डौ ।
स्थानीय तहको निर्वाचन २०७८ को लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ताको समय तोकिएको छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि दुई दिनको समय तोकिएको हो ।
११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरूको सूची १२ गते बेलुका प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । त्यसपछि वैशाख १३ मा उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ ।
वैशाख १६ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८