Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

उपमेयर नै घरघरमा पुगेर अपाङ्ग परिचयपत्र वितरण

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ भाद्र ९, बिहिबार (९ महिना अघि)
उपमेयर नै घरघरमा पुगेर अपाङ्ग परिचयपत्र वितरण

चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सिता थापाले डाक्टर र कर्मचारी सहित लाभग्राहीको घरघरमै पुगेर अपाङ्ग परिचय पत्र वितरण गरेकी छिन् । उपमेयर थापाले विहीबार मात्रै नगरपालिकाको वडा नं. ११, नर्सरीमा पुगेर ११ जना अपाङ्गलाई परिचय पत्र वितरण गरेकी हुन् ।

वडा कार्यालयसम्म आउनसक्ने लाभग्राहीलाई कार्यालयमै परिचय पत्र वितरण गरिएको थियो । कार्यालयसम्म पनि आउन नसक्ने अति अशक्त लाभग्राहीहरूको हकमा भने उपमेयर थापा र वडाध्यक्ष रोशनराज गिरी चौतारा अस्पतालका डाक्टर नै लिएर घरघरमा पुगेका थिए । आज वितरण गरिएको परिचयपत्र मध्ये ८ वटा कार्यालयमा नै वितरण गरिएको थियो भने ३ वटा लाभग्राहीकै घरमा गएर वितरण गरिएको थियो ।

‘हाम्रा जनतालाई परिचयपत्र बनाउन कै लागि चौतारासम्म धाउन नपरोस् भनेर वडामा नै परिचयपत्र वितरण गराइदिन नगरपालिकालाई अनुरोध गरेको थिएँ ।’ वडाध्यक्ष गिरीले भने । ‘स्थानीयको मागको आधारमा चिकित्सक, स्वास्थ्य शाखा, महिला तथा बालबालीका शाखा र अन्य आवश्यक कर्मचारी सहित वडामा नै एक दिने परिचयपत्र वितरण कार्यक्रम राखेका हौं ।’ उपमेयर थापाले भनिन् ।

आफ्नो क बर्गको अपाङ्ग परिचय पत्र लिदैं सम बहादुर आले

यस्ता कार्यक्रमबाट अपाङ्गहरू एकदमै लाभान्वित हुने नगरकी महिला तथा बालबालीका शाखा प्रमुख टिका काफ्लेले बताइन् । क बर्गको परिचयपत्र घरमै प्राप्त गरेपछि सामाजिक सुरक्षा भत्ता पाउने समेत बाटो खुलेपछि सम बहादुर आलेले नगरपालिकालाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

  • कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

  • काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

  • सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0