Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र १६, बिहिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मतदाता शिक्षा कार्यक्रम ल्याउदैं निर्वाचन कार्यालय

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ कार्तिक १४, सोमबार (४ महिना अघि)
मतदाता शिक्षा कार्यक्रम ल्याउदैं निर्वाचन कार्यालय

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका सम्बन्धमा मतदातालाई सुसुचित गराउन निर्वाचन कार्यालय मार्फत मतदाना शिक्षा कार्यत्रलम शुरु हुने भएको छ । सिन्धुपाल्चोक जिल्लामा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन कात्तिक १८ गतेबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको हो ।

मतदाता शिक्षा कार्यक्रम जिल्ला समितिको आज बसेको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्लाभरी मतदाता शिक्षा कार्यक्रमलाई तीव्र बनाउने निर्णय गरेको हो  । जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार कार्यक्रम कात्तिक १८ गतेबाट मंसिर १ गतेसम्म जिल्लाका १०३ वटा नै वडामा सन्चालन हुने छ । मतदाता शिक्षा प्रदान गर्न  सो सम्बन्धी तालिम प्राप्त स्थानीय महिला स्वयंसेविकालाई परिचालन गरिने छ ।

मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि खटाइएका स्वयंसेविकाले उदेश्य अनुरुप कार्य गरे कि गरेनन् भनेर स्थानीय तहमा तोकिएको अनुगमन अधिकृतले नियमित अनुगमन गर्ने पनि अधिकारी रिजालले जानकारी दिए । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउनका लागि स्थानीय तह, सरकारी कार्यालय, सञ्चारकर्मी, गैसस, नागरिक समाजसँग पनि समन्वय गर्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

  • पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    • ताजा अपडेट
    • २४ घण्टामा

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    इर्खुमा अन्डर १३ फुटबलमा सात टोलीलाई सफलता

    महिला दिवसमा सन्देशमूलक गीत र बुहारी सम्मान

    समाचार
    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0