Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

निर्वाचन आयोगले तोक्यो दलहरुले पाउने समानुपातिक सिट संख्या(तालीका सहित)

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाकाठमान्डौ २०७९ मंसिर २१, बुधबार (५ महिना अघि)
निर्वाचन आयोगले तोक्यो दलहरुले पाउने समानुपातिक सिट संख्या(तालीका सहित)

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्र्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको दलहरुले पाउने सदस्य संख्या निर्धारण गरेको छ । समानपातिक निर्वाचन प्रणली अन्तर्गत दलहरुले प्राप्त गरेको मतको आधारमा सिट संख्या मंसिर २१ गते निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरु प्रसाद वाग्लेले बताए ।

संवत २०७९ साल मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत निर्वाचनमा तीन प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलहरुले प्राप्त गरेको मतका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा उपदफा (२) र (६) तथा सोही ऐनको अनुसूची-१ र अनुसूची-२ बमोजिम तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (२) र सोही ऐनको अनुसूची -१ बमोजिम राजनीतिक दलहरुबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा निर्वाचित हुने संख्या आयोगबाट निम्नबमोजिम निर्धारण गरिएको छ ।

 

 

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा

दलहरुले प्राप्त गरेको मत र सिट संख्या

 

क्र.सं. दलको नाम प्राप्त मत मत प्रतिशत प्राप्त सिट सिट प्रतिशत
1 नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) 2845641 30.69 34 30.91
2 नेपाली काँग्रेस 2715225 29.29 32 29.09
3 एकल निर्वाचन चिन्ह गोलाकारभित्र हँसिया हथौडा लिएका 1175684 12.68 14 12.73
4 राष्ट्रिय स्वतन्त्र पार्टी 1130344 12.19 13 11.82
5 राष्ट्रिय प्रजातन्त्र पार्टी 588849 6.35 7 6.36
6 जनता समाजवादी पार्टी, नेपाल 421314 4.54 5 4.55
7 जनमत पार्टी 394655 4.26 5 4.55
जम्मा 9271712 100.00 110 100.00

 

 

 

 

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेश सभा सदस्य निर्वाचनमा प्रदेश नं. १ मा

दलहरुले प्राप्त गरेको मत र सिट संख्या

 

क्र.सं. दलको नाम प्राप्त मत मत प्रतिशत प्राप्त  सिट सिट  प्रतिशत
१. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) 665460 38.5583 15 40.5405
२. नेपाली काँग्रेस 562956 32.619 12 32.4324
३. राष्ट्रिय प्रजातन्त्र पार्टी 198511 11.5022 4 10.8108
४. एकल निर्वाचन चिन्ह गोलाकारभित्र हँसिया हथौडा लिएका 181245 10.5018 4 10.8108
५. जनता समाजवादी पार्टी, नेपाल 61723 3.5764 1 2.7027
६. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) 55957 3.2423 1 2.7027
जम्मा 1725852 100.00 37 100.0

 

 

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेश सभा सदस्य निर्वाचनमा मधेश प्रदेश मा

दलहरुले प्राप्त गरेको मत र सिट संख्या

 

क्र.सं. दलको नाम प्राप्त मत मत प्रतिशत प्राप्त सिट सिट प्रतिशत
१ नेपाली काँग्रेस 400144 20.49 9 20.93
२ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) 351768 18.01 8 18.60
३ जनमत पार्टी 329177 16.86 7 16.28
४ जनता समाजवादी पार्टी, नेपाल 298774 15.30 7 16.28
५ एकल निर्वाचन चिन्ह गोलाकारभित्र हँसिया हथौडा लिएका 180860 9.26 4 9.30
६ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) 113915 5.83 3 6.98
७ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल 113364 5.80 2 4.65
८ राष्ट्रिय प्रजातन्त्र पार्टी 65054 3.33 1 2.33
९ नेपाल संघीय समाजवादी पार्टी 50188 2.57 1 2.33
१० नागरिक उन्मुक्ति पार्टी 49705 2.55 1 2.33
जम्मा 1952949 100 43 100

 

 

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेश सभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा

दलहरुले प्राप्त गरेको मत र सिट संख्या

 

क्र.स. दलको नाम प्राप्त मत मत प्रतिशत प्राप्त सिट सिट

प्रतिशत

१ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) 605351 32.39 14 31.82
२ नेपाली काँग्रेस 509197 27.24 12 27.27
३ एकल निर्वाचन चिन्ह गोलाकारभित्र हँसिया हथौडा लिएका 290723 15.55 7 15.91
४ राष्ट्रिय प्रजातन्त्र पार्टी 277235 14.83 6 13.64
५ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) 69846 3.74 2 4.55
६ नेपाल मजदुर किसान पार्टी 68822 3.68 2 4.55
७ हाम्रो नेपाली पार्टी 47962 2.57 1 2.27
जम्मा 1869136 100.00 44 100.00

 

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा

दलहरुले प्राप्त गरेको मत र सिट संख्या

 

क्र.स. दलको नाम प्राप्त मत मत प्रतिशत प्राप्त सिट सिट

प्रतिशत

१ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) 367989 39.03 10 41.67
२ नेपाली काँग्रेस 349628 37.08 9 37.50
३ एकल निर्वाचन चिन्ह गोलाकारभित्र हँसिया हथौडा लिएका 116945 12.40 3 12.50
४ राष्ट्रिय प्रजातन्त्र पार्टी 59483 6.31 2 8.33
५ हाम्रो नेपाली पार्टी 18737 1.99 0 0.00
६ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) 15076 1.60 0 0.00
७ राष्ट्रिय जनमोर्चा 14940 1.58 0 0.00
जम्मा 942798 100.00 24 100.00

 

 

 

 

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेश सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा

दलहरुले प्राप्त गरेको मत र सिट संख्या

 

क्र.स. दलको नाम प्राप्त मत मत प्रतिशत प्राप्त सिट सिट प्रतिशत
१ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) 570921 32.12 11 31.43
२ नेपाली काँग्रेस 499986 28.13 10 28.57
३ एकल निर्वाचन चिन्ह गोलाकारभित्र हँसिया हथौडा लिएका 198450 11.16 4 11.43
४ राष्ट्रिय प्रजातन्त्र पार्टी 127452 7.17 2 5.71
५ नागरिक उन्मुक्ति पार्टी 125521 7.06 2 5.71
६ जनमत पार्टी 81605 4.59 2 5.71
७ जनता समाजवादी पार्टी, नेपाल 60886 3.42 1 2.86
८ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) 42621 2.40 1 2.86
९ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल 37631 2.12 1 2.86
१० राष्ट्रिय जनमोर्चा 32647 1.84 1 2.86
जम्मा 1777720 100.00 35 100.00

 

 

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेश सभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशमा

दलहरुले प्राप्त गरेको मत र सिट संख्या

 

क्र.सं. दलको नाम प्राप्त मत मत प्रतिशत प्राप्त सिट सिट प्रतिशत
१ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) 183950 32.7115 5 31.25
२ नेपाली काँग्रेस 170756 30.3653 5 31.25
३ एकल निर्वाचन चिन्ह गोलाकारभित्र हँसिया हथौडा लिएका 137629 24.4743 4 25
४ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) 35826 6.3709 1 6.25
५ राष्ट्रिय प्रजातन्त्र पार्टी 25186 4.4788 1 6.25
६ नेपाल मजदुर किसान पार्टी 8993 1.5992 0 0
जम्मा 562340 100 16 100

 

 

 

 

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेश सभा सदस्य निर्वाचनमा सुदुरपश्चिम प्रदेशमा

दलहरुले प्राप्त गरेको मत र सिट संख्या

 

क्र.स. दलको नाम प्राप्त मत मत प्रतिशत प्राप्त सिट सिट

प्रतिशत

१ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) 274675 32.23 7.00 33.33
२ नेपाली काँग्रेस 269564 31.63 7.00 33.33
३ एकल निर्वाचन चिन्ह गोलाकारभित्र हँसिया हथौडा लिएका 121431 14.25 3.00 14.29
४ नागरिक उन्मुक्ति पार्टी 98559 11.56 2.00 9.52
५ राष्ट्रिय प्रजातन्त्र पार्टी 44233 5.19 1.00 4.76
६ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) 43819 5.14 1.00 4.76
जम्मा 852281 100.00 21.00 100.00

 

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

  • कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

  • काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

  • सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0