Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २८, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

काभ्रे र सिन्धुपाल्चोक सशस्त्र प्रहरीको संयुक्त विपद प्रतिकार्य अभ्यास

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०८० जेष्ठ ६, शनिबार (३ हफ्ता अघि)
काभ्रे र सिन्धुपाल्चोक सशस्त्र प्रहरीको संयुक्त विपद प्रतिकार्य अभ्यास

चाैतारा । काभ्रे र सिन्धुपाल्चोक सस्शत्र प्रहरीका बलले काभ्रे भुम्लु गाउँपालिकाको दोलालघाटमा संयुक्त विपद् प्रतिकार्य अभ्यास गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर काभ्रे र सशस्त्र प्रहरीका वल नेपाल नम्बर १६ गण हेडक्वाटर सिन्धुपाल्चोकको आयोजनामा भुम्लु गाउँपालिकाको सुनकोशी नदीमा संयुक्त मनसुन विपद् प्रतिकार्य अभ्यास मनसुन एवम् विपदजन्य घटनामा आधारित कृतिम घटना अभ्यास गरिएको हो ।
मनसुन तथा अन्य विपद्का घटनामा खोज तथा उद्धार तथा विपद् प्रतिकार्यका लागि अपनाउनु पर्ने पूर्व तयारीका लागी भारी वर्षातका कारण बाढी आउँदा खोलाले बगाएका ब्यक्तिलाई उद्धार,विपदमा खटिएको सुरक्षा फौजको टिम नै असुरक्षित भएको अवस्थामा कसरी उद्धार गर्न सकिन्छ भन्ने विपदजन्य घटनामा आधारित कृतिम घटना अभ्यास गरिएको थियो ।
जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिम बहादुर तामङले जिल्लामा हुन सक्ने विपद्को अभ्यासले नागरिकहरुलाई थप हौसला प्रदान गरेको बताए ।
मनसुन महिनामा जिल्लामा हुन सक्ने विपद्का घटनाहरुको न्यूनीकरण तथा पूर्व तयारीका लागि जिल्ला स्थित सम्पूर्ण सरोकारवाला निकायहरुको संयुक्त प्रयासमा अभ्यास मनसुन आयोजना गरिएको विपद् व्यवस्थापन जिल्ला समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।
भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेलले स्थानीय सरकारसँग बजेट भए पनि विपद्का लागि आवश्यक सीप, जनशक्ति र सामाग्री समेत नहुने भएकाले वडा स्तरमा यस्ता अभ्यास र तयारी आवश्यक रहेको बताए ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण हेडक्वाटर काभ्रेका प्रमुख एसपी अच्युतप्रसाद मजगैयाले काभ्रे जिल्लामा विगतमा भएका विपद्बाट पाठ सिक्दै मनसुनमा हुन सक्ने विपद्का बारेमा तयारी गर्न अभ्यास महत्त्वपूर्ण भएको बताएका थिए ।
जिल्लामा हुन सक्ने विपद्को पहिचान गरी त्यसको अभ्यास गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण हेडक्वाटर काभ्रेका प्रमुख एसपी रबि केसीले बताए ।
अभ्यास अवलोकनका लागि जिल्ला समन्वय समितिका पधादिकारी जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
अर्थतन्त्र सम्बन्धि थप
  • पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

  • मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

  • मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

  • विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    • ताजा अपडेट
    • २४ घण्टामा

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    समाचार
    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0