स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका एक हजार परिवारलाई विद्युतीय चुल्हो वितरण गरिएको छ । बलेफी गाउँपालिका–१ का सर्वसाधारणलाई वडा कार्यालयले अनुदानमा चुल्हो वितरण गरेके हो ।
वडाअध्यक्ष हुपबहादुर खड्काले वडावासीलाई ७५ प्रतिशत अनुदान दिएर चुल्हो वितरण गरिएको जानकारी दिए । ‘२५ प्रतिशत सर्वसाधारणले तिर्ने गरी चुल्हो वितरण गरिएको छ ।’ उनले भने ।
विद्युतीय चुल्होको प्रयोगले वातावरण पनि स्वच्छ हुने भएकाले वितरणका लागि पहल गरिएको उनले बताए ।
‘यसको प्रयोगले दाउरा र ग्यासको प्रयोग कम हुन्छ,’ उनले भने, ‘कम खर्चिलो र यसको प्रयोगले समयकोसमेत सदुपयोग हुन्छ ।’ उनले भने । वडा कार्यालयको पहलमा वैकल्पिक ऊर्जा केन्द्रको सहयोगमा वडावासीलाई चुल्हो वितरण गरिएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८