Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० मंसिर २०, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

काँग्रेसका ३५ नेता कार्यकर्ता राप्रपामा प्रवेश

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ १४, बुधबार (२ साल अघि)
काँग्रेसका ३५ नेता कार्यकर्ता राप्रपामा प्रवेश

चौतारा, १४ माघ ।
सिन्धुपाल्चोकको विभिन्न स्थानीय तहका काँग्रेसका नेता तथा कार्यकर्ता पार्टी पत्यिाग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका र बलेफी गाँउपालिकाका ३५ जना काँग्रेस परित्याग गरि मंगलबार राप्रपामा प्रवेश गरेका हुन् ।
राप्रपामा प्रवेश गर्नेमा मेलम्ची नगरपालिका—३ हैबुङका ३० जना र ५ जना रहेका छन् । मेलम्ची—३, हैबुङका प्रबिण तामाङको सहित गत स्थानीय निर्वाचनमा नेकपाका वडा सदस्यका प्रत्यासी दुकु तामाङ, नेपाली काङ्ग्रेस सक्रिय कार्यकर्ता राम तामाङ , निमासाङ तामाङ, सुनिल लामा,तिलक बहादुर तामाङ, काजीमान तामाङ ,पुर्न तामाङ ,दावा तामाङ ,बिकास तामाङ ,आकास तामाङ राम बहादुर तामाङ, भरत तामाङ, सुन बहादुर तामाङ, वीर बहादुर तामाङ, प्रेम तामाङ, मिलन तामाङ, बाल कुमार तामाङ, बिकास तामाङ, आकासे तामाङ, सुशील ग्लान कुमार तामाङ, सुरिन्द तामाङ, सुरज तामाङ, अनिल तामाङ राम बहादुर तामाङ, लगाएत ३० जना राप्रपामा प्रवेश गरेको राप्रपा सिन्धुपाल्चोकका अध्यक्ष गोपाल श्रेष्ठले बताए ।
त्यसैगरी बलेफी गाउँपालिकाबाट पनि तिकाराम तामाङ, जगलाल तामाङ स्वाङ तामाङ सहित ५ जना नेपाली काङग्रेस परित्याग गरि राप्रपामा प्रवेश गरेको उनले बताए । उनीहरु सबैलाई राप्रपा केन्द्रिय अध्यक्ष पशुपती सम्शेर राणाले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

  • नेपाली काँग्रेस
  • पशुपतिशमशेर राणा
  • राप्रपा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • कांग्रेस सिन्धुपाल्चोकमा निवर्तमान सभापति विकास लामाकाे निधन

    कांग्रेस सिन्धुपाल्चोकमा निवर्तमान सभापति विकास लामाकाे निधन

  • रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

    रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

  • गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    • ताजा अपडेट
    • २४ घण्टामा

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0