Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २३, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुलाई राप्रपाको किल्ला बनाउने चौताराको उद्घोष

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ चैत्र २०, शुक्रबार (१ साल अघि)
सिन्धुलाई राप्रपाको किल्ला बनाउने चौताराको उद्घोष

२० चैत, चौतारा ।

सिन्धुपाल्चोक जिल्लालाई पहिलेकै जस्तो राष्ट्रिय प्रजातन्त्र पार्टीको किल्ला बनाउने उद्घोष गरिएको छ । शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ को वडा अधिवेशनका सहभागीहरुले सो उद्घोष गरेका हुन् ।

राप्रपा केन्द्रिय सदस्य दईन्द्रबहादुर ठकरीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको अधिवेशनले चौतारा पुरानो बजारका केशबप्रसाद श्रेष्ठको अध्यक्षतामा २६ सदस्यीय वडा कार्यसमिति गठन गरेको छ । समितिका उपाध्यक्ष, महिला उपाध्यक्ष सचिव र कोषाध्यक्षमा क्रमशः देबेन्द्र घले, मैयाँ श्रेष्ठ (कक्षपती), प्रेम बहादुर राउत र हिरोमणि श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

समितिको सदस्यहरुमा भने पुष्कर ढुङ्गेल, ज्ञानेन्द्र कक्षपती, माधब उप्रेती, सुरथ घले, मोहनकाजी कपाली, टीका लक्ष्मी श्रेष्ठ, बिमला श्रेष्ठ, दिलिप बिश्वकर्मा, कृष्ण बहादुर तामाङ, होम माया तामाङ, नीर बहादुर लामा, नारायण श्रेष्ठ, सानू कान्छी घले, सबिता तामाङ, धन बहादुर राउत, प्रमीला थापामगर, बुद्ध कुमार कपाली, रोशन राउत, बुह्द तामाङ, भुवन प्रसाद श्रेष्ठ र सुर्य बहादुर ठकुरी चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि ठकुरीले पार्टीले हिन्दु राज्य र राजासहितको प्रजातन्त्रको परिकल्पना गरेकोले त्यसको प्राप्तिका लागि पार्टीका सबै तहका नेता तथा कार्यकर्ता एकजुट हुनपर्ने बताए । देशमा राजा नहुँदा अभिभावकत्वको कमी महशुस भएकोले राजा र हिन्दुराज्य नै आजको प्रमुख आवश्यकता भएको उनले बताए । ठकुरीले जिल्लालाई राप्रपाको किल्ला बनाउन संगठन विस्तारमा लाग्न सबैलाई आह्वान समेत गरे ।

अधिवेशनका विशेष अतिथि चौतारा साँगाचोकगढी नगरपालिका—२ का वडाध्यक्ष एवं पुर्व क्षेत्रीय अध्यक्ष दीपेन्द्र थापाले आफ्नो क्षेत्रका साथै समग्र जिल्लाको विकासमा पहल गर्दै जाने बताए । कार्यक्रमका अतिथि राप्रपा क्षेत्रीय अध्यक्ष फणिन्द्र दाहालसहित जिल्ला कार्यसमितिका विभिन्न पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको अध्यक्षता भने राप्रपा चौतारा साँगाचोकगढी नगर संयोजक ज्ञानेन्द्र कक्षपतीले गरेका थिए ।

राप्रपाले पछिल्लो समय जिल्लामा वडा अधिवेशनको काममा तिव्रता दिएको छ । यसै महिनाभित्र सम्पुर्ण वडाको अधिवेशन सकेर क्षेत्रिय अधिवेशन समेत गर्ने पार्टीको योजना छ ।

  • खुल्लापाना
  • राप्रपा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • युवराज दुलाललाइ बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी

    युवराज दुलाललाइ बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी

  • उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

  • संसदमा सुबोध सापकोटाको पहिलो भाषण(पुर्णपाठ)

    संसदमा सुबोध सापकोटाको पहिलो भाषण(पुर्णपाठ)

  • राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    बलेफीमा उपाध्यक्षकै नेतृत्वमा विशेष गाउँ सभाको माग

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0