Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ १०, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

बन्धक बनाएर समाजवादीमा सनाखत गर्न नदिएको आरोप

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ भाद्र २३, बुधबार (८ महिना अघि) २९ पटक पढिएको
बन्धक बनाएर समाजवादीमा सनाखत गर्न नदिएको आरोप

२३ भदौ, चौतारा ।

नेकपा एमालेका नेता कार्यकर्ताहरुले बन्धक बनाएका कारण जिल्लाका जनप्रतिनिधिहरुले नेकपा एकिकृत समाजवादीमा सनाखत गर्न नपाएको एकिकृत समाजवादीका नेताहरुले आरोप लगाएका छन् । नेकपा(एस)सँग वैचारीक सहमती भएका जनप्रतिनिधिहरुको टेलीफोन स्वीच अफ गराएर सम्पर्कविहीन बनाएको आरोप लगाएका हुन् ।

सिन्धुपाल्चोकबाट स्थानिय २ जना जनप्रतिनिधिले मात्रै नेकपा एमालेबाट नेकपा (एस) पार्टी रोजेर सनाखत गरेका छन् । ४३ वटा वडा र ७ वटा स्थानिय तहमा नेकपा एमालेका उम्मेद्वारले निर्वाचन जितेकोमा मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपाल र चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का अध्यक्ष बेलबहादुर महतले मात्रै निर्वाचन कार्यालयमा गएर सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयका, कार्यालय प्रमुख नारायण गौतमले बताए ।

केपि शर्मा ओलीले गरेको प्रतिगमनका कारण नै पार्टी फुटको चरणमा पुगेको नेकपा (एस) का लागि सनाखत गरेका मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले बताइन् । कम्युनिष्ठ आन्दोलनले अझै पुर्णता नपाएको र त्यसको नेतृत्व गर्ने क्षमता नेकपा (एस) सँग मात्रै भएकोले आफुहरु यस पार्टीमा लागेको उनीहरुको भनाइ छ । नेकपा (एस) दर्ता गर्दा नै राष्ट्रियसभामा सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गरेका सिंहबहादुर विश्वकर्माले हस्ताक्षर गरिसकेका छन् भने प्रदेश सभा सदस्य इन्द्रमायाँ गुरुङले पनि नेकपा(एस) रोजेर सनाखत गरिसकेकी छिन् ।

सिन्धुपाल्चोक जिल्लाका जनप्रतिनिधिहरु एकढिक्का भएर नेकपा एमाले मजबुत बनाउनको लागि केही व्यक्ति बाहेक सबैले संथापन दल नै रोजेको नेकपा एमालेका पुराना जिल्ला नेता एवं पुर्व साँसद कृष्णराज श्रेष्ठले बताए । सिन्धुपाल्चोकमा नेकपा एमाले दल औपचारीक रुपमा विभाजन हुनुअगाडी अधिकाँश नेता तथा कार्यकता माधव नेपाल समुहमा नै आवद्द रहेका थिए । केपि ओलीको कदमको विरुद्मा समेत सबैजसो जनप्रतिनिधि सडकमा उत्रिएका थिए । तर अहिले दल विभाजन भएपछि भने सबैजनाले माधव समुहलाई धोका दिएका छन् । ‘सिन्धुपाल्चोकमा एमाले एकढिक्का बनाइराख्ने हाम्रो चाहना हो ।’ पुर्व साँसद श्रेष्ठले भने —‘आम कार्यकर्ताको मनोभाव बुझ्न नभ्याएको भए पनि सबैजना जता चुनाव चिन्ह सुर्य हुन्छ, त्यसै मत हाल्छन् भन्ने हाम्रो ठम्याई हो ।’

सिन्धुपाल्चोकमा नेकपा एमालेका जिल्ला अध्यक्ष सहित अधिकाँश जिल्ला नेता र जनप्रतिनिधिहरुले केपी ओली विरुद्दको आन्दोलनमा सहभागी भएका थिए । पार्टी फुटअघी माधव समुह एकदमै मजबुद र ओली समुह कमजोर देखिएको थियो । पार्टी फुटपछि पनि कम्तीमा १५ जना जनप्रतिनिधि नेकपा (एस)मा आउन लागेकोमा एमालेका नेताहरुले उनीहरुलाई डर धम्की देखाएर आफुहरुको सम्पर्कमा नै आउन नदिएको र पार्टी रोज्न पाउने अधिकारबाट समेत बञ्चीत गराएको नेकपा (एस) का जिल्ला नेता सोम सापकोटाले आरोप लगाए । अहिले दल रोज्न नपाएपनि पछि पद नै त्याग गरेर भएपनि उहाँहरु नेकपा (एस) मा नै समाहित हुने उनीहरुको आँकलन छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

  • पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

  • हेलम्बु गाउँपालीका अध्यक्षमा द‍ोहोरीए निमा ग्याल्जेन

    हेलम्बु गाउँपालीका अध्यक्षमा द‍ोहोरीए निमा ग्याल्जेन

  • प्रतिगमन परास्त भएको छैन —सभामुख सापकोटा

    प्रतिगमन परास्त भएको छैन —सभामुख सापकोटा

    • ताजा अपडेट
    • २४ घण्टामा

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0