Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

एमाले सिन्धुपाल्चोकमा सहमति प्रयास

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ पौष २४, शनिबार (१ साल अघि)
एमाले सिन्धुपाल्चोकमा सहमति प्रयास

२४ पुस, चौतारा ।
नेकपा एमाले सिन्धुपाल्चोकको नवौं जिल्ला अधिवेशनमा सहमतिको प्रयास जारी छ । अधिवेशनको उद्घाटन सत्र हिजो २३ गते सकिएपनि बन्दसत्र भएर कार्यसमिति चयन हुन भने बाँकी छ ।

नयाँ कार्यसमितिको लागि जिल्ला तहबाट गाँउपालिका तहमा अधिकार दिईएको छ । कुल १०५ जना सदस्य निर्वाचित हुने भएकोले पालीकाको संगठित सदस्य संख्याको आधारमा पालिकास्तरिय सदस्य संख्या तोकिएको प्रेस चौतारी , सिन्धुपाल्चोकका अध्यक्ष विदुर आचार्यले बताए । जिल्लाका सबेै १२ वटै पालिकाले पुस २७ गते नामावली पेश गर्नेछन् ।

पालिकाबाट सहमति भएर आएपछि उनिहरूको निर्वाचन प्रकृया भने २९ गतेबाट शुरु हुनेछ । पालिकाबाट छानिएका सदस्यहरुले प्रकृयाको लागि मनोनयन दर्ता गर्नेछन् । पदाधिकारीको लागि पनि उनिहरुमध्येबाटै मनोनयन दर्ता हुनेछ ।

पदाधिकारीमा एकै पदमा १ भन्दा धेरै उम्मेदवारी परेमा सहमतिको प्रयास हुनेछ र सहमति भएमा माघ २ गते जिल्ला कमिटी घोषणा हुनेछ । सहमति हुन नसकेकोमा भने माघ ५ गते निर्वाचन हुनेछ ।
निर्वाचनको लागि १२ वटै स्थानिय तहको केन्द्रमा निर्वाचन केन्द्र हुनेछ । जिल्लाका १९ हजार संगठित सदस्यले मतदान गर्नेछन् ।

अध्यक्ष पदको लागि अहिलेसम्म ४ जनाको चर्चा रहेको छ । लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल , बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री , जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ र जिल्ला अधिवेशन आयोजना समितिका उपसंयोजक बालकृष्ण देउजाले अध्यक्ष पदको लागि दावी गरेका छन् ।
नेपाल र क्षेत्री एमाले एकढिक्का हुँदा माधव नेपाल समुहमा रहेका थिए श्रेष्ठ र देउजा ओलि समुहमा रहेका थिए ।

  • नेकपा एमाले
  • सिन्धुपाल्चोक
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

    रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

  • गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

  • वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

  • रास्वपाले बनायो बेलायत प्रवास सम्पर्क विभाग

    रास्वपाले बनायो बेलायत प्रवास सम्पर्क विभाग

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0